IIMS College

ISMT

HUB Education

यी हुन् सबैभन्दा लामो समय अन्तरिक्षमा बसी रेकर्ड बनाउने महिला

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अन्तरिक्षमा सबैभन्दा लामो समय बस्ने रेकर्ड बनाएकी अमेरिकाकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच आज धरतीमा आउँदैछिन् । 

 

उनी ३२८ दिनसम्म अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेर तथा विभन्न वैज्ञानिक प्रयोग र मिशनलाई पुर्ण गरी धरतीमा फर्कन लागेकी हुन् । यसभन्दा पहिला कोही पनि महिला अन्तरिक्ष यात्रीले यति लामो समयसम्म यस्तो मिशनमा गएका थिएनन् । 

 

पछिल्लो रेकर्ड पनि अमेरिकी अन्तरिक्ष यात्री पेगी विटसनको नाममा रहेको थियो । उनले सन् २०१६–१७ मा स्टेशन कमाण्डरको रुपमा २८८ दिनसम्म अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेकी थिइन् । उक्त स्टेशनबाट चन्द्र र मंगल मिसनबारे महत्वपुर्ण डाटा मिल्दै आइरहेको बताइन्छ । 

 

उनीसँगै आज युरोपिय अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री लुका परमितानो र रुसका अन्तरिक्ष यात्री एलेक्जेण्डर स्क्वोत्सरेव पनि आज धरतीमा फिर्ता आउँदैछन् । यो कोचको पहिलो मिशन रहेको थियो । 

 

अन्तरिक्षमा ३२८ दिन आफ्नो प्रवासका दौरान उनले धर्तीलाई ५२४८ पटक चक्कर लगाउँदै १३.९ करोड किलोटिमरको यात्रा तय गरिन् । उनले ६ वटा स्टेशनबाट बाहिर निक्लेर आफ्नो कामहरु गरेकी थिइएन् । यस दौरान खुल्ला खन्तरिक्षमा उनले ४२ धण्टा १५ मिनेट बिताएकी थिइन् । 

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 3 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 3 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 4 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।