IIMS College

ISMT

HUB Education

३२८ दिनपछि पृथ्वीमा फर्किइन् काेच

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अन्तरिक्षमा सबैभन्दा लामो समय बस्ने रेकर्ड बनाएकी अमेरिकाकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच आज धरतीमा फर्किएकी छन् । 

 

उनी ३२८ दिनसम्म अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेर तथा विभन्न वैज्ञानिक प्रयोग र मिशनलाई पुर्ण गरी धरतीमा फर्किएकी हुन्  । यसभन्दा पहिला कोही पनि महिला अन्तरिक्ष यात्रीले यति लामो समयसम्म यस्तो मिशनमा गएका थिएनन् । 

 

पछिल्लो रेकर्ड पनि अमेरिकी अन्तरिक्ष यात्री पेगी विटसनको नाममा रहेको थियो । उनले सन् २०१६–१७ मा स्टेशन कमाण्डरको रुपमा २८८ दिनसम्म अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेकी थिइन् । उक्त स्टेशनबाट चन्द्र र मंगल मिसनबारे महत्वपुर्ण डाटा मिल्दै आइरहेको बताइन्छ । 

 

उनीसँगै युरोपिय अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री लुका परमितानो र रुसका अन्तरिक्ष यात्री एलेक्जेण्डर स्क्वोत्सरेव पनि आज धरतीमा फिर्ता आएका छन् । यो कोचको पहिलो मिशन रहेको थियो । 

 

अन्तरिक्षमा ३२८ दिन आफ्नो प्रवासका दौरान उनले धर्तीलाई ५२४८ पटक चक्कर लगाउँदै १३.९ करोड किलोटिमरको यात्रा तय गरिन् । उनले ६ वटा स्टेशनबाट बाहिर निक्लेर आफ्नो कामहरु गरेकी थिइएन् । यस दौरान खुल्ला खन्तरिक्षमा उनले ४२ धण्टा १५ मिनेट बिताएकी थिइन् । 

 


थप समाचार

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना, स्थानीयले आज माडी बन्द गराए

  • 2 minutes ago
अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना, स्थानीयले आज माडी बन्द गराए

काठमाडौँ । छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाए

  • 6 minutes ago
प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाए

काठमाडौँ । सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

महँगा गाडीको मागमा कमी आउन थालेपछि...

  • 9 minutes ago
महँगा गाडीको मागमा कमी आउन थालेपछि...

काठमाडौँ । सरकारले गाडी आयातमा नीतिगत रूपमै कडाइ गरेपछि कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन् । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६र७७ को पहिलो ७ महीनामा भित्रिएका गाडीको तथ्यांकीय अ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।