IIMS College

ISMT

HUB Education

उत्तर कोरियाली उच्च पदस्थ अधिकारी अमेरिका आउँदैः ट्रम्प

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वासिङ्टन, संयुक्त राज्य अमेरिका । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिङ्गापुर शिखर सम्मेलनको तयारीका सिलसिलामा एक उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान गरेका छन् । 

 

अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार कोरियाली उच्च पदस्थ अधिकारी किमसँग गर्ने भनिएको शिखर वार्ताको तयारीका लागि छलफल गर्न न्यूयोर्कका लागि छुटेको आफ्नो ट्वीटर सन्देशमार्फत जानकारी गराए । 

 

ट्रम्पले लेखेका छन्, “हामीले उत्तर कोरियासँगको शिखर सम्मेलनका लागि एउटा समूह बनाएका छौँ । 

शिखर सम्मेलन तथा अन्य विविध बिषयलाई लिएर सम्बन्धित पक्षसँग हाल छलफल चलिरहेको छ ।” 

 

उनले सन्देशमा थप उल्लेख गर्नुभएको छ, “शिखर सम्मेलनको तयारीका सन्दर्भमा उत्तर कोरियाको वर्कर्स पार्टीका उपाध्यक्ष किम योङ चोल मेरो पत्रको प्रति ठोस प्रतिक्रिया जनाउँदै अहिले न्यूयोर्कतर्फ आउँनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।” 

 


थप समाचार

जाडोमा हात फुट्नबाट यसरी बचौँ

  • 3 minutes ago
जाडोमा हात फुट्नबाट यसरी बचौँ

काठमाडौं । छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमीत मोस्चराइज गर्नुपर्छ । हातमा रासायनिक औषधीको साटो प्राकृतिक वस्तु प्रयोग गर्नुपर्छ । ग्लिसरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्र

विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 41 minutes ago
विप्लवका दुई कार्यकर्ता पक्राउ

तुलसीपुर । प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्

हाजार्डको दाजुभाई र लुकाकुले गोल गर्दा बेल्जियमद्वारा रसिया पराजित

  • 43 minutes ago
हाजार्डको दाजुभाई र लुकाकुले गोल गर्दा बेल्जियमद्वारा रसिया पराजित

एजेन्सी । युरो छनोट अन्तर्गत बेल्जियमले रसियालाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा बेल्जियमले रसियालाई ४–१ गोलले पराजित गरेको हो ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

जाडोमा हात फुट्नबाट यसरी बचौँ

जाडोमा हात फुट्नबाट यसरी बचौँ

काठमाडौं । छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमीत मोस्चराइज गर्नुपर्छ । हातमा रासायनिक औषधीको साटो प्राकृतिक वस्तु प्रयोग गर्नुपर्छ । ग्लिसरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्रिजमा राख्नुस् र कुनैपनि काम गर्नुअघि त्यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।