दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादैँ

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन लागेका छन् । 

 

दक्षिण र उत्तर कोरियाली शीर्ष नेताबीच स्थगित भएको शीर्ष बैठक तथा आणविक निःशस्त्रीकरणका बारेमा पनि छलफल गर्न विशेषदूत प्योङयाङ जान लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 

 

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनबीच आणविक निःशस्त्रीकरणका विषयमा हुने भनिएको शिखर बैठक केही समयदेखि स्थगित छ । 

 

हाल नाम प्रचारमा नल्याइएका विशेषदूत सेप्टेबर ५ मा उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्ने राष्ट्रपतिको प्रवक्तालाई उद्धृत गर्दै योन्हाप समाचार समितिले जनाएको छ । 


थप समाचार

नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

  • 2 minutes ago
नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

भरतपुर । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

  • 8 minutes ago
सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।

मुटुकाे शल्यक्रियापछि ब्रह्मानन्दमकाे स्वास्थ्य अवस्था सामान्य

  • 18 minutes ago
मुटुकाे शल्यक्रियापछि ब्रह्मानन्दमकाे स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । सबैभन्दा धेरै फिल्म खेल्ने कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका चर्चित भारतीय हास्य कलाकार ब्रह्मानन्दम कन्नेगन्तीको मुटुको शल्यक्रिया गरिएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।