गरिब देशका धनाढ्य मन्त्रीहरुः कुन मन्त्रीको सम्पति कति (सुचीसहित)

काठमाडौं । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि  मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ ।  

 

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

 

ओलीको सम्पत्ति विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख आदि देखिएको छ ।

 

मन्त्रीहरुको सम्पत्ति विवरणको सूची हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुस् ।

 

क्र.सं. नाम, थर कार्य विभाजन सम्पति विवरण
सम्माननीय प्रधानमन्त्री
श्री केपी शर्मा ओली सहरी विकास; स्वास्थ्य तथ जनसख्या सम्पति विवरण
माननीय मन्त्रीहरु
श्री ईश्वर पोखरेल रक्षा सम्पति विवरण
श्री रामबहादुर थापा गृह सम्पति विवरण
श्री प्रदिपकुमार ज्ञवाली परराष्ट्र सम्पति विवरण
श्री वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाई; सम्पति विवरण
श्री गिरीराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि सम्पति विवरण
श्री मात्रिका प्रसाद यादव उद्योग, बाणिज्य तथा आपूर्ति सम्पति विवरण
श्री रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात सम्पति विवरण
श्री गोकर्ण विष्ट श्रम, रोजगार तथा समजिक सुरक्षा सम्पति विवरण
१० श्री शक्तिबहादुर बस्नेत वन तथा वातावरण सम्पति विवरण
११ श्री लालवाबु पण्डित संघीय मामिला तथा सामान्य प्रशासन सम्पति विवरण
१२ श्री थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्पति विवरण
१३ श्री युवराज खतिवडा अर्थ सम्पति विवरण
१४ श्री जगतबहादुर सुनार विश्वकर्मा युवा तथा खेलकुद सम्पति विवरण
१५ श्री रविन्द्रप्रसाद अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सम्पति विवरण
१६ श्री शेरबहादुर तामाङ कानुन, न्याय तथा संसदीय मामिला सम्पति विवरण
१७ श्री चक्रपाणी खनाल कृषि, भूमि व्यवस्था तथा सहकारी सम्पति विवरण
१८ श्री बीणा मगर खानेपानी सम्पति विवरण
माननीय राज्यमन्त्री
१९ श्री पद्माकुमारी अर्याल स्वास्थ्य तथ जनसख्या सम्पति विवरण
२० श्री गोकुलप्रसाद बाँस्कोटा सञ्चार तथा सूचना प्रविधि सम्पति विवरण
२१ श्री धनबहादुर बुढा संस्कृति पर्यटन तथा नागरिक उड्डयन सम्पति विवरण
२२ श्री रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी सम्पति विवरण

 


थप समाचार

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

  • 8 hours ago
नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

  • 9 hours ago
पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति

सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

  • 9 hours ago
सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।