कति छ सम्पति प्रधानमन्त्री ओलीको सम्पति ? यस्तो बुझाए विवरण

Education Park

काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री ओलीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

 

ओलीको सम्पत्ति विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख आदि देखिएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको उक्त विवरणमा ओलीको सम्पती श्रीमती राधिका शाक्यको नाममा छ । जसमा २ वटा घर छन् । 

 

२ कित्ता जग्गा, एउटा १ रोपनी र अर्को डेढ रोपनी छ । ओलीको झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ । ओलीसँग करिब १८ तोला सुन पनि रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

 

त्यस्तै ओलीकी श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन् । माछापुच्छे बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ ।


थप समाचार

काठमाडौँ मेरिएट होटल सञ्चालनमा आयो

  • 3 minutes ago
काठमाडौँ मेरिएट होटल सञ्चालनमा आयो

काठमाडौँ । राजधानीमा “काठमाडौँ मेरिएट होटल” संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत

अमेरिकाले आफ्नै ड्रोनलाई इरानी ड्रोन भनेर ध्वस्त गरेपछि...

  • 5 minutes ago
अमेरिकाले आफ्नै ड्रोनलाई इरानी ड्रोन भनेर ध्वस्त गरेपछि...

एजेन्सी । अमेरिकाले झुक्किएर आफ्नै ड्रोन खसालेको इरानका उपविदेशमन्त्री अब्बास अराक्चीले बताएका छन् ।

डी लिट्ट किन बार्सिलोनाको अफर लत्याएर युभेन्ट्स गए ?

  • 24 minutes ago
डी लिट्ट किन बार्सिलोनाको अफर लत्याएर युभेन्ट्स गए ?

एजेन्सी । इटालियन क्लब युभेन्ट्सले नेदरल्याण्ड्सका युवा खेलाडी माथिस डी लिट्टलाई भित्र्याएका छन् । उनलाई स्पेनिस क्लब बार्सिलोना र फ्रान्सेली क्लब पीएसजीले अफर गरेको भए पनि उनी इटालियन घरेलु लिग विजेत



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।