IIMS College

ISMT

HUB Education

विश्वकै ठुलो भान्छाबारे रोचक कुराहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।

 

त्यो पनि कुनै शुल्क नतिरी । ती भान्छाहरुको मध्येको एक हो तिरुमला तिरुपति मन्दिरमा रहेको भान्छा । यहाँ ठुला ठुला कार्यक्रममा एक हजार कडी र चामल बनाउने गरिन्छ ।

 

यस किचनमा सौर्य उर्जाबाट चल्ने प्रविधि रहेको छ जसमा ११०० जनाभन्दा बढी खाना पकाउने मानिसहरु काम गर्छन् ।

 

तीन दशकभन्दा पनि बढी समयदेखि यो भान्छा चल्र्दै आइरहेको छ । 

 

हरेक दिन एक लाख २० हजारभन्दा बढी श्रद्धालुहरु यहाँ खाना खाने गर्छन् । 

 

यहाँ आएका मानिसहरुलाई हरेक दिन नाश्ता र रातको खाना मिल्ने गर्छ । 

 


थप समाचार

'चेल्सीको आन्तरिक रणनीति मलाई थाहा छ'

  • 10 minutes ago
'चेल्सीको आन्तरिक रणनीति मलाई थाहा छ'

एजेन्सी । प्रिमियर लिगमा टोटनहम र चेल्सी आमने सामने गर्दैछ । यसअघि चेल्सीसँग पराजित भएको टोटनहम बदला लिने दाउमा रहेको छ । तर, टोटनहमका स्टार खेलाडीहरु पनि घाइते रहेका छन् ।

आफू मरेर यात्रुलाई बचाउने चालकद्वयका शालिक चार वर्षदेखि थन्किए

  • 57 minutes ago
आफू मरेर यात्रुलाई बचाउने चालकद्वयका शालिक चार वर्षदेखि थन्किए

काठमाडौँ । एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ ।’ उनका शब्द नसकिँदै जहाज

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

  • 1 hour ago
पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।