IIMS College

ISMT

HUB Education

अनौठो कुवा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा यस्ता धेरै रोचक कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा छ । यस्तै वस्तु मध्ये एक हो बेलायतस्थित एउटा कुवामा भएको पानी । 

 

यो कुवामा भएको पानीको वास्तविकता अहिलेसम्म पत्ता लाग्न सकेको छैन र वैज्ञानिकहरु नै आश्चर्यमा परेका छन् ।

 

न्यर्जबरोस्थित कुवाको पानीमा डुब्ने जुनसुकै चिज पनि पत्थर बन्छ भनिन्छ । त्यसैले स्थानीयबासिन्दाले उक्त कुवालाई राक्षसी नामाकरण गरेका छन् ।

 

यो कुवामा खस्ने पात पतिंगरदेखि लिएर काठ र जिवजन्तु समेत केहीबेरपछि पत्थरमा बदलिन्छन् । नदीको किनारामा रहेको यो कुवाको नजिक जान मानिस डराउँछन् । यदि कुवाको पानी झुक्किएर छोइएमा समेत आफु ढुंगा पो होइन्छ की भन्ने डर छ मानिसहरुमा ।

 

उक्त कुवा हेर्न आउने पर्यटकहरुले आफ्नो केही चिज कुवामा फ्याँकेर जान्छन् र उक्त फ्याँकेको चिज पत्थर बनेको हेर्नका लागि केही दिनपछि पुनः आउँछन् ।यो कुवामा १८ औं शताब्दीको भिक्टोरियन टप ह्याटदेखि लिएर टेडी बियर, साइकल तथा कितली जस्ता वस्तु पूर्णरुमा पत्थरमा बदलिएको प्रमाण अझै पनि देख्न सकिन्छ ।

 

वैज्ञानिकहरका अनुसार यो कुवाको पानीमा त्यस्तो कुनै रासायनिक तत्व छ जसले कुनै पनि वस्तुलाई पत्थरमा परिणत गरिदिन्छ । तर त्यो के हो भन्ने रहस्यको पोको चाहीँ अझै फुकेको छैन ।


थप समाचार

परालको कुन्यू बनाउँदै कृषक

  • 59 seconds ago
परालको कुन्यू बनाउँदै कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका कृषक परालको कुन्यू बनाउँदै । जिल्लाका कृषकलाई धान काटेर कुन्यू बनाउन र पराल थन्क्याउन चटारो छ ।

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 7 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • 8 minutes ago
प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।