IIMS College

ISMT

HUB Education

लेवर पार्टीले चुनाव जिते बेलायतका धनी व्यक्तिहरुले एक मिनेटभित्र देश छोड्ने

  • आइतबार, १७ कार्तिक, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बेलायतमा ठूला धनीले तत्कालै देश छाड्ने तयारी गरिरहेको छन् । यदि लेवर पार्टीका नेता जेरेमी कर्बिन प्रधानमन्त्री बने भने उनीहरूले करोडौं पाउण्ड गुमाउने डर रहेको बताइएको छ ।

 

उनले धनी सम्भ्रान्तलाई नयाँ कर, सम्भावित पूंजीगत नियन्त्रण र निजी विद्यालयहरूमाथि रोक लगाउने भएका कारण उनीहरु डराइरहेको बताइएको छ । 

 

युकेका धनी परिवारहरूका वकिलहरूलाई बारम्बार फोन कल आउने गरेको र बेलायतबाट अन्त सर्न मदत गर्न याचिका गरिरहेको उनीहरुले बताएका छन् । 

 

लेभर नेताहरुको धम्कीबाट बच्न धनी व्यक्तिहरुले उनीहरूको बच्चाहरूलाई प्रारम्भिक उपहारहरू प्रदान गर्ने गरेको कुरा पनि बाहिर आएको छ । 

 

सल्लाहकारहरूले भनेका छन् कि कर्बियनको नेतृत्वमा रहेको सरकारलाई कडा ब्रेकसिट भन्दा धनीहरुको सम्पत्ति र जीवनको गुणस्तरमा सबैभन्दा ठूलो खतराको रूपमा लिइएको छ।

 

फ्री टोडले भनेका छन्,‘धेरै ग्राहकले कर्बियन छनौट भएको खण्डमा केही मिनेटमा आफ्नो सम्पत्ति देश बाहिर सार्न योजना तयार गरिसकेका छन्।’

 

उनले भने, “उच्च सम्पत्ति पाएका धेरै व्यक्तिहरू आफ्नो सम्पत्तिमा बढी कर तिर्ने कुरामा चिन्तित छन् र कर्बियन सरकारको सम्भावनाको लागि तयारी गरिसकेका छन्’ । 

 

सम्पत्तिको स्थानान्तरण पहिले नै व्यवस्थित गर्न उनीहरु लागि परेको बताइएको छ । 

 


थप समाचार

परालको कुन्यू बनाउँदै कृषक

  • 15 seconds ago
परालको कुन्यू बनाउँदै कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका कृषक परालको कुन्यू बनाउँदै । जिल्लाका कृषकलाई धान काटेर कुन्यू बनाउन र पराल थन्क्याउन चटारो छ ।

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 6 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • 7 minutes ago
प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।