IIMS College

ISMT

HUB Education

छात्राकाे मृत्युले लम्की बजार तनावग्रस्त

  • मंगलबार, १७ बैशाख, २०७६
  • 11 months ago
  • नेपाल
फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कैलाली । ट्रकको ठक्करले छात्राको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त बनेको छ ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९२३३ को ट्रकले मंगलबार बिहान लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले लम्की बजार तनावग्रस्त बनेको हो ।

 

छात्राको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास हानेको छ ।

 

प्रदर्शनका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् । अहिले प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । 


थप समाचार

तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

  • 3 minutes ago
तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ ।

२० वर्षीया अनिता वनको गोली हानी हत्या

  • 13 minutes ago
२० वर्षीया अनिता वनको गोली हानी हत्या

काठमाडौँ । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ ।

नेपाली आर्थर गन अमेरिकन आइडलको चम्किलो तारा, सहजै शीर्ष २० मा परे

  • 20 minutes ago
नेपाली आर्थर गन अमेरिकन आइडलको चम्किलो तारा, सहजै शीर्ष २० मा परे

एजेन्सी । दिवेश पोखरेल उर्फ आर्थर गनले अमेरिकन आइडलको शीर्षमा स्थान पक्का गरेका छन् । १८ औं संस्करणको शोमा नेपाली आर्थर गनले सहजै अन्तिम २० मा स्थान बनाएका हुन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।