मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

काठमाडौं । कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जनाएको छ ।

 

अख्तियारले आरोपितहरुविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ ।  धरान, ११ को कित्ता नम्बर ३५ र  ३६ को जग्गा खगेन्द्रकुमारी गिरीको मृत्युपछि कर्णबहादुर राईले नामसारी गरेको अनुसन्धानमा देखिएको छ । खगेन्द्रकुमारीलाई राई बनाइ जग्गा आफ्नो नाममा ल्याएको कर्णबहादुरले बिक्री गरेका थिए । 

 

यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।


थप समाचार

नगर प्रहरीमा नाम ननिस्किएपछि धाँधली भयाे भन्दै नगरपालिकामा तालाबन्दी

  • 1 minute ago
नगर प्रहरीमा नाम ननिस्किएपछि धाँधली भयाे भन्दै नगरपालिकामा तालाबन्दी

तनहुँ । नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् ।

तस्वीरमा हेर्नुहोस् भेडाको सामूहिक बन्ध्याकरण

  • 6 minutes ago
तस्वीरमा हेर्नुहोस् भेडाको सामूहिक बन्ध्याकरण

तिब्बतको उत्तरी भेगमा भेडाको सामूहिक बन्ध्याकरण गर्दै भेडा पालन गर्ने कृषकहरू ।

सुनको भाउ तोलाको ६० हजार

  • 25 minutes ago
सुनको भाउ तोलाको ६० हजार

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।