IIMS College

ISMT

HUB Education

यो हो विश्वकै सबैभन्दा ठूलो समुद्री जहाज

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । टाइटानिक जहाजको बारेमा तपाईलाई अवश्य थाहा होला । यो जहाज कुनै समय सबैभन्दा ठूलो समुद्री पानी जहाज थियो । तर आजको समयमा ‘सिंफनी अफ द सीज’ विश्वको सबैभन्दा ठूलो पानी जहाज हो ।

 

 

एक रिपोर्ट अनुसार यस जहाजको मूल्य करीब १३,९३७ करोड रुपैयाँ रहेको छ । यस जहाज भित्र सम्पूर्ण सुविधाहरु रहेका छन् जसको बारेमा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।

 

 

विश्वको सबैभन्दा ठूलो समुद्री जहाजको लम्बाई कुनै फुटबल मैदान भन्दा बढी रहेको छ । दुई लाख ३० हजार टन वजन रहेको यस जहाजको चौडाई २१५.५ फिट र लम्बाई ११८८ फिट रहेको छ ।

 

 

यसको गति ४०.७४ किलोमिटर प्रति घण्टा रहेको छ । यस जहाजमा बच्चाहरुका लागि वाटर पार्क पनि बनाइएको छ । यसको अलावा जहाजमा १० तले स्लाइडिङ पनि तयार गरिएको छ । जहाजको ठीक बीचमा सेन्ट्रल पार्क र यसको एक ठाउँ बाट अर्को ठाउँमा जानका लागि बोर्डवाक निर्माण गरिएको छ ।

 

 

१८ तले यस जहाजमा ६ हजार ७ सय ८० यात्रिहरु रहन सक्ने व्यवस्था मिलाइएको छ । यसमा २ हजार १ सय ७५ अन्तराष्ट्रिय स्तरका कर्मचारी काम गर्दछन् । यस जहाजमा पूल र स्पोर्ट्स जोनको अलावा सी स्पा र फिटनेश सेन्टर, जिम र मनोरञ्जनका लागि थिएटर पनि समावेश गरिएको छ ।  

 

 


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 5 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 7 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 7 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।