IIMS College

ISMT

HUB Education

‘ए’ डिभिजन लिग : सरस्वती क्लव विजयी

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । 

 

सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा भएको खेलमा सरस्वतीले ब्रिगेड व्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सरस्वतीको जीतमा विनोद केसी र विदेशी खेलाडी फान्सिस ओकेछुक्वु ओन्यमले एक एक गोल गरे । 

 

खेल शुरुवातीको तेस्रो मिनेटमा नै सरस्वतीका विनोदले गोल गर्दै पहिलो अग्रता लिए । उनले कप्तान दीपेश श्रेष्ठको पासमा गोल गरेका थिए । तर त्यो सरस्वतीको पहिलो अग्रता लामो समयसम्म टिक्न सकेन । 

 

खेलको सातौँ मिनेटमा नै ब्रिगेड ब्वाइजका अब्दुल करीम हामोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले काजिमले दिएको पासलाई गोलमा परिणत गरेका थिए । 

 

खेलको दोस्रो हाफमा सरस्वतीले पुनः एक गोल थप्यो । खेलको ५२ औँ मिनेटमा भिक्टरको क्रसलाई सदुपयोग गर्दै फ्रान्सिसले हेडमार्फत गोल गरे । सरस्वतीका सुमन लामा म्यान अफ दि म्याच घोषित भए । 

 

यो जितसँगै सरस्वतीले चार खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको सातौं स्थानमा उक्लेको छ । यता समान चार खेल खेलेको ब्रिगेड ब्वाइज १ जित र ३ हारसहित ३ अङ्कका साथ लिगको एघारौं स्थानमा छ ।


थप समाचार

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

  • 29 minutes ago
यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७

इंग्लिस प्रिमियर लिग फुटबल– हारबाट जोगियो लिग लिडर लिभरपुल !

  • 40 minutes ago
इंग्लिस प्रिमियर लिग फुटबल– हारबाट जोगियो लिग लिडर लिभरपुल !

काठमाडौं । आइतबार राति भएको खेलमा लिग लिडर लिभरपुल ‘इंग्लिस प्रिमियर लिग फुटबल’मा हारबाट जोगिएको छ । घरेलु टोली म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेलेसँगै लिभरपुल हारबाट जोगिएको हो ।

चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

  • 55 minutes ago
चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चु



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।