खुट्टाको आकारले बताउँछ तपाईको भाग्य !

एजेन्सी–हात हेर्ने चलन पुरानो हो । हात हेरेरै मानिसको भविष्य बताउन सक्ने धेरैको भनाई पनि रहेको छ । तर, धेरै मानिसहरुलाई खुट्टा हेरेर पनि भविष्य हेर्न सकिन्छ । तपाईका खुट्टाको आकारले तपाईबारे धेरै रोचक पक्षहरु खोल्न सक्छन् । 

 

१. रोमन फुट 

यस्ता खाले खुट्टा प्राय मानिसहरुका हुने गर्छन् । तीनवटा औलाको उही उचाइ हुन्छ भने दुई वटा औला साना हुन्छन् । 

यस्ता खुट्टा हुने व्यक्तिहरु आकर्षक देखिन्छन् भने सार्वजनिक स्थलमा खुलेर बोल्ने तथा बिजनेशको पक्षमा पनि बलिया हुन्छन् । 

 

२. स्क्वायर फुट

सबै औलाहरुको लगभग उही उचाइ हुने यस्ता व्यक्तिहरुको खुट्टालाई ‘स्क्वायर फुट’ भनिन्छ । यस्ता मानिसहरु धैर्यवान हुने तथा निर्णय लिन सक्ने खबी भएका हुन्छन् । उनीहरु विश्वसनिय र व्यवहारिक हुन्छन् । 

 

३. ग्रीक फुट

यसलाई फ्लेम फुट पनि भन्निछ । यसमा बुढी औलाको नजिकको औला सबैभन्दा लामो हुनेगर्छ ।  यस्ता खुट्टा हुने व्यक्तिहरु अरुलाई प्रेरणा दिने खालका हुन्छन् । 

यस्ता खुट्टाहरु प्राय पब्लिक स्पिकर, आर्टिस्ट र एथ्लेटिकहरुको हुन्छन् ।

 

४. स्ट्रेच फुट

यस्तो खुट्टा भएका मानिसहरुमा बुढी औलाबाट कान्छी औलासम्म तेस्रो अवस्थामा रहन्छ । यस्ता मानिसहरु कुरा लुकाउन खप्पिस हुन्छन् । उनीहरुको कतिखेर मुड बदलिन्छ पत्तै हुँदैन । 

 

५. एकै ठाउँमा जोडिएका अर्थात् छुट्याउन नसकिने औलाहरु

यस्ता खुट्टा हुने मानिसहरु विश्वासका पात्र हुन्छन् । उनीहरुलाई साथी बनाउनु नै ठुलो उपलब्धि हुन्छ । उनीहरु संरचनालाई सुरक्षाका दृष्टिकोणले हेर्छन् । 

 

६. कान्छी औला छुट्टाउन सक्ने क्षमता 

यस्ता खुट्टा भएका मानिस डरलाग्दा यात्रा गर्न रुचाउँछन् । कुनै संरचनामा उनीहरु बाधिन चाहदैनन् । यी व्यक्तिहरु छिटो अल्छी भइहाल्छन् । 

 

७. बुढी औला अलग खुट्टा हुने मानिसहरु

यस्ता मानिसहरु विद्रोही स्वभावका हुन्छन् । आफ्ना तरिकाले हरेक काम गर्न उनीहरु रुचाउँछन् । 

 

८. दोस्रो र तेस्रो औलाबीच दुरी भएका व्यक्ति 

यस्ता मानिसहरु दैनिक जीवनमा आफ्ना भावनाहरु अलग्गै राख्ने गर्छन् । सानो कुरामा पनि उनीहरु भावानात्मक साइनो लगाइहाल्छन् ।

 

९. तेस्रो औला झुकेको 

यस्ता खुट्टाहरु भएका मानिस योजना बनाएर हिड्ने गर्छन् । उनीहरु संगठित हुने तथा आफ्नो अवस्थाप्रति पुर्ण नियन्त्रित हुन्छन् । 

 

१०.दोस्रो औलाको आधार केही ठुलो भएका खुट्टा भएका व्यक्ति

यस्ता खुट्टा भएका व्यक्तिहरु खुलस्त भावना व्यक्त गर्ने खालका हुन्छन् । उनीहरु जीवनमा ठुलो कुराहरु निर्माण योजनामा हुन्छन् । प्राय यिनीहरु राम्रो मुडमा समेत हुन्छन् । उनीहरु खराब मुडमा छन् भने एक्लै छोडदिदाँ राम्रो हुन्छ । 

 


थप समाचार

स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

  • 4 hours ago
स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।

खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

  • 4 hours ago
खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

आठ कम्पनीको ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७४५ कित्ता हकप्रद शेयर जारी गर्ने भएका छन् । हकप्रद जारी गर्न अनुमति मागेको कम्पनीमध्ये अपी कम्पनी पावर कम्पनीले सबै



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।