लेस्टर सिटीविरुद्ध टोटनहमको जित

  • सोमबार, २८ माघ, २०७५
  • 1 week ago
  • खेल

काठमाडौँ । टोटनहमले लेस्टर सिटीविरुद्ध जित दर्ता गरेको छ । आइतबार राति सम्पन्न इंलिस प्रिमियर लिग अन्तर्गतको खेलमा टोटनहम ३–१ गोलले विजयी भएको हो । 

 

वेम्ब्लेमा सम्पन्न खेलमा टोटनहमको लागि डेभिड्सन सान्चेजले गोल गरेर घरेलु टोलीलाई अग्रता दिएका थिए । उनले खेलको ३३ औं गोल गरेका थिए । खेलको ६० औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा लेस्टरले बराबरी गर्ने मौका गुमायो । जेमी भार्डीले पेनाल्टीमार्फ गोल गर्न सकेनन् । उनको पेनाल्टीलाई टोटनहमका गोलकिपर ह्युगो लोरिसले रोकिदिए । त्यसपछि खेलको ६३ औं मिनेटमा टोटनहमका क्रिस्टियन एरिक्सनले गोल गर्दै अग्रता दोब्बर पारे ।

 

खेलको ७६ औं मिनेटमा लेस्टरका भार्डीले गोल गर्दै खेल २–१ मा ल्याए पनि इन्जुरी समयमा सन ह्विङ मिनले गोल गर्दै टोटेनहमलाई ३–१ को जित दिलाए  ।

 

जितसंगै टोटेनहमले २६ खेलबाट ६० अंक जोडेको छ । टोटेनहम लिगको तेस्रो स्थानमा छ । लेसटर सिटीले भने ३२ अंक जोडेर १२ औं स्थान कब्जा गरेको छ । 


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 9 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 9 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 9 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।