IIMS College

ISMT

HUB Education

कागतीका फाइदैफाइदा, जसले तपाइलाई यी रोगबाट समेत टाढा राख्छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ । आउनुहोस यस कागतीका महत्वपूर्ण फाइदाबारे चर्चा गरौं । 

 

१. सँधैजसो खानामा कागतीको सेवनबाट भिटामिन सी प्राप्त हुन्छ । जसले शरीरको रोगसँग लड्ने प्रतीरक्षा प्रणालीलाई बलियो राख्छ । 

 

२. कागतीलाई दुई भागमा काटेर सानो तावामा राखेर सेक्ने । त्यसपछि त्यसमा सीतेनुन राखेर चुसेमा पित्तको खराबीलाई तुरुन्त निको पार्छ । 

 

३. विहान र बेलुका एक गिलास पानीमा एक कागती निचोरेर पिउने गरेमा तौल कम गर्न मद्दत पुग्छ ।

 

४. मनतातो पानीमा कागती सँगै मह मिसाएर खाएमा पाचन शक्ति बढाउँछ । यसका साथै भोक जगाउन पनि मद्दत पु¥याउँछ । 

 

५. आधा कागतीको रस र दुई चम्चा मह मिलाएर चाटेमा खोकी तथा ज्वरोलाई निको पार्छ । 

 

६. कागतीले मष्तिकको तन्तुलाई शान्त राख्ने गर्दछ । 

 

७ं कागतीको रसलाई तीन चम्चा चिनी दुई चम्चा पानी मिसाई घोलेर कपालको जरामा लगाउने र एक घण्टापछि नुहाउँदा कपालको जरालाई बलियो बनाई कपाल झर्नबाट पनि बचाउँछ ।

 

८. पाइल्सको विरामीले दिसा गर्दा रगत आउँदा काटेको आधा टुक्रा कागतीमा थोरै सीतेनुन मिसाएर चुसेमा रगत आउन दिँदैन । 

 

 


थप समाचार

मनिषको ‘बटौली’लाई दर्शकको साथ

  • 3 minutes ago
मनिषको ‘बटौली’लाई दर्शकको साथ

काठमाडौँ । गायक मनिष ढकालको स्वरमा रहेको ‘बटौली’ बोलको गीत युट्युबमा रिलिज भएको २४ घण्टामा साढे ४ लाख भन्दा बढी पटक हेरिएको छ । बिहीबार सार्वजनिक गरिएको गीतमा शब्द हर्क साउदको शब्द रहेको छ भने

'खाली आलोचनामात्र, भवन सानो बनायो भने बाख्राको खोर हो भन्न समेत पछि पर्दैनन्'

  • 5 minutes ago
'खाली आलोचनामात्र, भवन सानो बनायो भने बाख्राको खोर हो भन्न समेत पछि पर्दैनन्'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन् ।

नेप्से परिसूचक पुनः दोहोरो अङ्कले ओरालो

  • 11 minutes ago
नेप्से परिसूचक पुनः दोहोरो अङ्कले ओरालो

काठमाडौँ । मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।