यसकारण भूलेर पनि अनुहारमा लगाउन हुँदैन कागती

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।

 

यसकारण ब्यूटी एक्सपर्टस, केही चीजहरू छालामा प्रयोग नगर्न सल्लाह दिने गर्दछन्, जसमा यस्ता ६ किसिमको चीजहरूको बारेमा चर्चा गरिएको छ । यसले छालामा नकारात्मक असर पुर्याउँछ । चिसो मौसममा पटक–पटक यी चीजहरू छालामा लगाउनाले कम्प्लेक्शन डार्क हुन्छ ।

 

–फ्राइड फूड कम खानुहोस् । यसमा पाईने ट्रान्स फैट्सको अधिक मात्राले कालोपन बढ्छ ।

 

–चिया वा कफी सेवन गर्नुहुँदैन । यसमा कैफिनको मात्रा अधिक हुन्छ । यसले कम्प्लेक्शन डार्क हुन्छ ।

 

-आफ्नो आहारमा नून कम सेवन गर्नुपर्दछ । यसले छालाको सेल्स खुम्चिन थाल्छ र कालोपन बढ्छ ।

 

–गुलियो चीज कम खानुपर्दछ । बढी चीनी खाँदा छालाको चमक कम हुन्छ र रंग कालो हुन्छ ।

 

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीजः

 

१.कागती

 

यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ ।

 

२.सिरका

 

भिनेगरमा एसिड हुन्छ । यसलाई पानीमा नमिलाएर अनुहारमा सिधै लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।

 

३.बियर

 

बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ ।

 

४.बेकिंग सोडा

 

यसमा पाईने अल्केलाइड्सले छालाको एज् लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग९धब्बा बन्छ र चमक कम हुन्छ ।

 

५.पुदिना

 

यसमा मेन्थोल हुन्छ । यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।

 

६.सुन्तला

 

सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ । यसले छालाको रंग कालो हुन्छ ।

 

 

 


थप समाचार

यस कारण लाग्छ मानसिक रोग

  • 4 minutes ago
यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।

तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

  • 42 minutes ago
तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’बाट डेब्यु गरेकी अभिनेत्री तारा सुतारिया अचेल चर्चामा छन् । डेब्यु फिल्मले बक्स अफिसमा आशा अनुरुप ब्यापार पर्न नसकेपनि अभिनेता सिद्धार्थ मल्होत्रासँगको अफेयरको ख

अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

  • 52 minutes ago
अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

बलिउड अभिनेत्री दिशा पटानीको सुन्दर फिगरको राम्रो चर्चा हुने गरेको छ । कतिपयले उनको मेन्टिनेन्सको समेत तारिफ गर्ने गर्छन् । तर, उनी आफूले भने आलु जस्तो देखिने गरेकी बताउने गरेकी छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस कारण लाग्छ मानसिक रोग

यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।