कागती बेचेरै करोडौको कमाइ

एजेन्सी–लक्ष्मी कतिखेर कसलाई भरिपुर्ण हुन्छिन् यो कसैलाई पनि थाहा छैन । केही यस्तै भाग्य चम्किएको छ  ११ वर्षीय मिकाइला उल्मेकरको । 

 

मिकाइलाले एक डिलबाट १.१० करोड डलर कमाउन सफल भएकी छिन् । उनले यो सबै कागतीको पानी बेचेर कमाएकी हुन् । उनले ५५ होल फुड स्टोर्सबाट लेमनेड ‘बी स्वीट’ बिक्रिको डिल गरेकी हुन् । 

 

बी स्बीट नाम गरेको यो लेमनेड अबदेखि ५५ होल फुड स्टोसमा बिक्रिका लागि उपलब्ध हुनेछन् । मिसाइलाले सन् २००९ मा लेमनेड बिजनेशको सुरुवात गरेकी हुन् । यसमा कागतीको साथै धनियाँ, अलैची र महको समिश्रण गरिएको छ । यो फरमुला उनले आफ्नो हजुरआमाबाट सिकेकी थिइन् । सन् १९४० को दशकमा उनी हजुरआमाले यसको प्रयोग गर्थिन् । 

 

मिकाइलले एसीबी टिभीको ‘शार्क टक’ मा उनले ६० हजार डलर जितेकी थिइन् । यो कार्यक्रम नयाँ बिजनेश आइडियाका लागि फन्डिङ जित्ने अवसर दिन्छ । 

 

मिकाइलाले गएको वर्ष आफ्नो प्रडक्टको स्याम्पल पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि चखाएकी थिइन् । 

 


थप समाचार

बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

  • 4 hours ago
बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

ब्रिटिश करांते फेडेरेसन (बिकेएफ) द्धारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले महत्वपुर्ण उपलब्धी हात पारेको हो ।

असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

  • 4 hours ago
असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

काठमाडौँ । असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् ।

सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

  • 4 hours ago
सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः  पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

इलाम । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी बढेको बताएका छन् । प्रेस युनियन इलामको आठौँ अधिवेशनका लागि यहाँ आइपुगेका श्रेष्ठले वर्तमान सरकारले प्रेसला



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।