अन्तर्राष्ट्रिय खेल छोडेर लियोनल मेसी जर्मनीमा

  • बुधबार, २० भदौ, २०७५
  • 1 week ago
  • खेल

एजेन्सी । सिजनको पहिलो अन्तर्राष्ट्रिय ब्रेक चलिरहेको बेला बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसी भने स्पोर्टस् ब्राण्ड एडिडासको कार्यक्रममा सहभागी हुन जर्मन गएका छन् ।

 

रसिया विश्वकपमा अर्जेन्टिनाले सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । त्यसपछि मेसीले सन् २०१८ मा अर्जेन्टिनाबाट कुनै पनि खेल नखेल्ने बताएका थिए । अन्य मुख्य खेलाडीहरु क्लबबाट राष्ट्रिय टिममा फर्किएको बेला मेसी भने पत्नी एन्टोनेलासँग जर्मनीमा आयोजित हुने एक विशेष कार्यक्रमलाई सम्बोधन गर्न गएका हुन् ।

 

प्रायः मिडियाबाट टाढा रहने उनले सोमबार मात्रै क्याटालुनिया रेडियोलाई लामो अन्तर्वार्ता दिएका थिए । विश्वकप सकिएपछि उनी राष्ट्रिय टोलीमा सामेल भएका छैनन् ।

 

मेसी एडिडासको सद्भावनादूत हुन् ।


थप समाचार

नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

  • 1 hour ago
नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

लण्डन । बेलायतमा कार्यरत एक नेपाली ईञ्जिनियर रामहरि पौडेलले नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिएका छन् ।

बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

  • 2 hours ago
बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

भारतका चर्चित आध्यात्मिक गुरु रवि शंकरले स्थापना गरेको 'आर्ट अफ लिभिङ' फाउण्डेसन नेपालका पूर्व महासचिव तुलसीप्रसाद उप्रेतीले कार्यक्रमका सहभागीहरुलाई जीवनमा खुशी र आनन्दित कसरी बन्ने भन्ने विषयमा प्रव

एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

  • 5 hours ago
एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादल, कानुनमन्त्री भानुभक्त ढकाल, नेकपा सांसद डा सुर्य पाठक, कांग्रेस सांसद गगन थापा, राष्ट्रियसभाका



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।