लिभरपुलद्वारा क्रिस्टल प्यालेस पराजित

  • मंगलबार, ५ भदौ, २०७५
  • 1 year ago
  • खेल

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ । क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहस्र्टपार्कमा सम्पन्न खेलमा लिभरपुल २–० गोलले विजयी भएको हो । 

 

लिभरपुलले पेनाल्टीमार्फत अग्रता लिएको थियो । खेलको पहिलो हाफको अन्त्यतिर जेम्स मिल्नरले पेनाल्टीमार्फत गोल गरेर टोलीलाई अग्रता दिएका थिए । त्यस्तै, खेलको इन्जुरी समयमा पनि साडियो मानेले गोल गरेर अग्रता दोब्बर बनाएको थियो । उता ७५ औं मिनेटमा घरेलु टिमका खेलाडी आरोन वान बिसाकाले सिधै रेडकार्ड खाएर मैदान छोड्नुपरेको थियो । 

 

लिगको पहिलो खेलमा लिभरपुलले वेष्ट हामलाई ४–० गोलले पराजित गरेको थियो । 

 


थप समाचार

बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

  • 9 minutes ago
बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

काठमाडौँ । बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा रहेका एकजना पुरुषको मृत्यु भएको हो । भारतबाट फर्किएको दिन उनक

हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

  • 15 minutes ago
हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

काठमाडौँ । जर्मनको घरेलु लिग बुन्डेसलिगामा हेर्थाविरुद्ध डर्टमण्डले साँघुरो जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा हेर्थाविरुद्ध डर्टमण्डले १–० गोलको जित निकालेको हो ।

आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

  • 18 minutes ago
आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

वीरगञ्ज । स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।