IIMS College

ISMT

HUB Education

एलजीले दुई वटा स्क्रिन भएको स्मार्टफोन सार्वजनिक गर्दै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सियोल । एलजी इलेक्ट्रोनिक्स (LG Electronics) ले गत सोमबार आफ्नो नयाँ फाइभजी (5G) स्मार्टफोनको फस्र्टलुक भिडियो सार्वजनिक गरेको छ । जहाँ छुट्याउन सकिने दुई स्क्रिन्स छन् । यस स्मार्टफोन अर्को महिना सार्वजनिक गरिने बताइएको छ । एलजीले स्मार्टफोन थिनक्यु वी ५० सार्वजनिक गरेको चार महिनापछि ६ सेप्टेम्बरका दिन बर्लिनको आईएफएमा सार्वजनिक गर्ने योजना बनाएको छ । आईएफए २०१९ (IFA 2019) युरोपको सबै भन्दा ठूलो टेक शो हो ।

 

समाचार एजेन्सी योनहाप न्युजको रिपोर्ट अनुसार कम्पनीले १५ सेकेण्डको भिडियो सार्वजनिक गरेको छ, जसको शीर्षक ‘ड्युल द बेटर’ राखिएको छ । जहाँ दुई वटा स्क्रिन्स भएको स्मार्टफोन देखाइएको छ । कोरिली स्मार्ट फोन निर्माताले भनेको छ, ‘यस नयाँ स्मार्ट फोनमा फ्री स्टप हिंग टेक्नोलोजीको प्रयोग गरिएको छ । जहाँ दोस्रो स्क्रिनलाई कुनै पनि तरिकाले राख्न तथा ल्यापटप जस्तै मोड्न मिल्नेछ ।’

 

यस फाइभजी (5G) स्मार्टफोनको नाम भी६० हुनेछ, जसले सामसुङ ग्यालेक्सी नोटसँग बजारमा कडा प्रतिस्पर्धा गर्नेछ । सामसुङको ग्यालेक्सी नोट १० अगष्टमा सार्वजनिक भइसकेको छ, भने ग्यालेक्सी फोल्ड सेप्टेम्बरमा सार्वजनिक हुँदैछ ।

 


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 9 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 9 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 9 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।