तपाईका यी गल्तीहरुले कलेजोलाई हानी पुर्याउँछ

प्रतिकात्मक तस्बिर

एजेन्सी । हाम्रो शरिरलाई सक्रिय बनाउने रगत सफा गर्ने लगायतका थुप्रै काम गर्ने शरिरको एउटा अभिन्न अङगका रुपमा रहेको कलेजोलाई राम्रो बनाउने कि बिगार्ने भन्ने कुरा हाम्रो आफ्नै दैनिक गतिविधिबाट नै निर्धारण हुने गर्दछ ।

 

जनरल अफ एनाटामीमा प्रकाशन गरिएको एक अनुसन्धानको एक नतिजा अनुसार मानिसले आफ्ना दैनिक गतिविधिमा गरिने गल्तीहरुबाटै कलेजोमा समस्या बढीरहेको हुन्छ ।

 

कलेजोले मानिसको शरिरमा पाँच सयभन्दा पनि बढी काम गरिरहेको हुन्छ तर यसको मुख्य काम पाचन नलीबाट आउने ब्लडलाई फिल्टर गरेर पुरै शरिरलाई सक्रिय बनाउनु रहेको हुन्छ । यूनिभर्सिटि अफ पेनसिल्वेनिया स्कुल अफ मेडिसिनले गरेको एक अनुसन्धानका अनुसार हाम्रो खराब जीवनशैलीका कारण कलेजोमा असर गरिरहेको छ । हाम्रो खानपान र शारिरीक गतिविधिबाट यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ । यसबाट ब्यक्ति ४० बर्षको हुदाँसम्म कलेजोको कार्य क्षमतामा २० प्रतिशतसम्म गिरावट आइसकेको हुन्छ ।

 

कलेजोलाई हानी पुर्याउने केही गल्तीहरु ?

धेरै चिनी खानु

पेनकिलर धेरै खानु

कम निन्द्रा लिनु

धेरै कोल्ड ड्ङिक्स पिउनु

जंबक फुड खानु

धुम्रपान गर्नु


थप समाचार

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 8 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 12 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 42 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।