यस्ता व्यक्तिले तीते करेला खानुहुँदैन
- आइतबार, १ मंसिर, २०७६
- 2 weeks ago
- जीवनशैली/स्वास्थ्य




तीते करेला पोषणको भण्डार हो । यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्रोटिनजस्ता पौष्टिक तत्व पाइन्छन् ।
तीते करेलाको जुसले स्वास्थ्यमा झनै फाइदा गर्छ । यद्यपि, कतिपय अवस्थामा करेला खानुहुँदैन ।
अब जानौं ती अवस्थाः
– पेट दुखाई, डाइरिया भएको बेला र गर्भवती महिलाले तीते करेला खानुहुँदैन ।
– त्यस्तै रक्तचाप कम भएका ब्यक्तिले समेत धेरै मात्रामा तीते करेला खानुहुँदैन ।
थप समाचार
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ
- 2 hours ago

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित
- 2 hours ago

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल
- 2 hours ago

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।
विचित्र विश्व
विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।