IIMS College

ISMT

HUB Education

जाडोमा हात फुट्नबाट यसरी बचौँ

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमीत मोस्चराइज गर्नुपर्छ । हातमा रासायनिक औषधीको साटो प्राकृतिक वस्तु प्रयोग गर्नुपर्छ । ग्लिसरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्रिजमा राख्नुस् र कुनैपनि काम गर्नुअघि त्यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् । 

 

– दुध र सुन्तलाको जुससँग मह मिसाएर पनि सुख्खा वा फुटेको छालामा लगाउन मोस्चराइज बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भउका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुख्खापन कम गर्छ ।

 

– जाडोयाममा पानीको कमीका कारण सुख्खापन आउने भएकाले दैनिक सात – आठ गिलास पानी पिउनु आवश्यक हुन्छ । 

 

– हात धुन मोस्चराइजरयुक्त साबुन प्रयोग गर्नुहोस, जसले हात सुख्खा हुन र फुट्नबाट बचाउँछ । साबुन किन्दा सधैँ ओलिभ आयल प्रयोग गरे,नगरेको ख्याल गर्नुहोस । 

 

– हरेक बिहान तातो पानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ । यसले चिसोबाट जोगाउँछ । 

 

                                                                                                                         ‘नयाँ पत्रिका’बाट 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 2 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 3 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 3 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।