गृहपृष्ठ ∕ राजनीति ∕ सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठकसभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक नेपालीपत्र शुक्रबार, २०८० असार २२ गते, ११:५० मा प्रकाशित राजनीति काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद्मा देखिएको अवरोधको विषयमा छलफल गर्न सभामुखले बैठक डाकेका हुन् ।बैठक आज दिउँसो साढे १ बजे संसद् भवन वानेश्वरमा बस्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरिरहेको छ ।बैठकमा विषयगत समिति सभापति चयन, संसद् बैठक केही दिन स्थगन गर्ने/नगर्ने लगायत विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभा बैठक आजै दिउँसो ३ बजे बस्दै छ । #सभामुखग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नयाँ समीकरण मेरो प्रधानमन्त्री पदको कारणले बनेको होइनः प्रधानमन्त्रीकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पारेका छन् । सरकारमा सहभागी सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)काठमाडौँ । नयाँ सत्ता गठबन्धनले बनाएको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्रसिड्नी। अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन् । अस्ट्रेलियाली ‘कांग्रेसले नैतिकताको पाठ सिकाउने होइन, चारै वर्ष संसद् अवरोध गरिरहोस्’काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई अबको चारै वर्ष संसद्मा अवरोध गरिरहन चुनाैती दिएका छन् शेयर बजार घट्योकाठमाडौँ । आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २४ अङ्कले घटेर दुई हजार एकीकृत समाजवादीको महाधिवेशन केन्द्रीत मस्यौदा समितिको बैठक जारीकाठमाडौँ । नेकपा एकीकृत समाजवादीको १०औँ केन्द्रीय महाधिवेशन केन्द्रीत महाधिवेशन मस्यौदा समितिको बैठक जारी छ । पार्टी अध्यक्ष माधवकुमार नेपालकोधेरै पढिएका खबर १ धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक २ एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ३ Solidarity Rally for Palestine Held in Patan Durbar Square ४ प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का ५ पाकिस्तानका राष्ट्रपति जरदारी र गृहमन्त्री नकवीले तलब नलिने ६ साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन ७ सञ्चारमन्त्री शर्मालाई नै सरकारको प्रवक्तामा निरन्तरताThe Film Nepal