ओठको चमक यसरी फर्काउनुस्

प्रायः मानिसले गुलावी र मुलायम ओठ मन पराउँछन् । किनकि ओठले सोन्दर्यमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले पनि मानिसले ओठको सौन्दर्यमा ध्यान दिने गर्छन् । अझ महिलाले त ओठलाई सुन्दर बनाउन लिपस्टिक पनि प्रयोग गर्छन् । या भनौं ओठको श्रृङ्गार पनि गर्छन् । 

 

तर, विभिन्न कारणले ओठको रङ उड्ने र कालो हुने पछि गर्छ । धुम्रपान या अन्य कारणले यस्तो हुने गर्छ । यसरी ओठको रङ परिवर्तन भएमा सुन्दर अनुहारमा नाराम्रो दाग लागेजस्तो अनुभूति हुन्छ । यी हुन् कालो ओठलाई पुनः सफ्ट र गुलाबी बनाउने केही टिप्सः

 

- टुथब्रसको प्रयोगः

टुथब्रस दाँत सफा गर्ने प्रयोजनमा प्रयोग गरिन्छ । तर, यसलाई कालो ओठ भएमा त्यसबाट मुक्ति पाउन प्रयोग गर्न पनि सकिन्छ । यसका लागि टुथब्रसले विस्तारै– विस्तारै ओठ रगड्न सकिन्छ । यसो गर्दा ओठको कालो सफा हुनथाल्छ । तर, बेस्सरी लामो समयसम्म रगड्दा भने अन्य समस्या आउन सक्छ । यसमा सचेत हुनुपर्छ ।

 

- चिनी र कागतीः

कालो ओठको रङ परिवर्तन गरि पहिलेकै अवस्थामा ल्याउन चिनी र कागती मिलाएर स्क्रम बनाई दैनिक ओठमा लगाउनुस् । यसो गर्दा विस्तारै ओठ गुलावी र सफ्ट हुन थाल्छ । 

 

– अनारः

 अनार खाँदा स्वास्थका लागि त निकै फाइदा पुग्छ नै, यसले ओठको स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेल्छ । यसको प्रयोगले ओठको रङलाई ठीक राखिराख्न मद्दत गर्छ । 

 

चुकन्दरको रसः

चुकन्दरको रस या यसको प्याकलाई दैनिक रुपमा लगाउँदा विस्तारै ओठको कालोपन हटेर जान सहयोग पुग्छ ।

 

ग्लिसिरिनः

ग्लिसिरिन र कागतीको रसले स्किन सफ्ट मात्र बनाउँदैन । यसलाई ओठमा लगाई कालोपनको समस्याबाट बच्न पनि सकिन्छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट ।


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 4 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 4 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 4 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।