IIMS College

ISMT

HUB Education

म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले हरयो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । केहीबेरअघि सम्पन्न इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गतको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई लिभरपुलले पराजित गरेको छ । 

 

मिसिगान रंगशालामा सम्पन्न खेलमा लिभरपुल ४–१ गोलले विजयी भएको हो । खेलमा लिभरपुलले साइडो मानेले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिएका थिए । तर, खेलको ३१ औ मिनेटमा एन्द्रीस पेरेराले म्यान्चेस्टर युनाइटेडको लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

 

दोस्रो हाफमा लिभरपुल झन् आक्रामक देखिएको थियो । उसका लागि खेलको ६६ औ मिनेटमा ड्यानियल स्टरिजले गोल गरे । त्यस्तै, ७४ औं मिनेटमा सेइ ओजोले तेस्रो गोल तथा ८३ औं मिनेटमा यसै सिजन लिभरपुलमा अनुबन्ध भएको साकिरीले उत्कृष्ट गोल गर्दै लिभरपुलको लागि जित दर्ता गरे । 

 


थप समाचार

अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पक्षपात गरेको भन्दै आलोचना

  • 25 minutes ago
अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पक्षपात गरेको भन्दै आलोचना

सिड्नी । अष्ट्रेलियाको माइग्रेन्ट वर्कर्स सेन्टरका प्रमुख म्याट कुन्केलले विद्यार्थीसहित अस्थायी भिसामा रहेकाहरुलाई सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् । कोरोना भाइरस (कोभिड– १९)को संक्रमणको

भारतीय प्रधानमन्त्रीले गरे यस्तो आह्वान

  • 45 minutes ago
भारतीय प्रधानमन्त्रीले गरे यस्तो आह्वान

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

  • 54 minutes ago
विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।