IIMS College

ISMT

HUB Education

वेष्ट हामले लिभरपुललाई बराबरीमा रोक्यो, सिटीलाई फाइदा

  • मंगलबार, २२ माघ, २०७५
  • 1 year ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । वेष्ट हाम युनाइटेडले लिग लिडर लिभरपुललाई बराबरीमा रोकेको छ । सोमबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेल १–१ गोलको बराबरीमा सकिएसँगै दुबै टोलीले अंक बाँडेका हुन् । 

 

खेलमा  अग्रता लिभपुलले लिएको थियो । खेलको २२ औं मिनेटमा जेम्स मिल्नरको पासमा साडियो मानेले गोल गरेका हुन् । तर, २८ औं मिनेटमा घरेलु टिमको लागि फेलिपे एन्डरसनको पासमा माइकली एन्टोनियोले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

 

खेलको बाँकी समयमा थप  गोल हुन नसक्दा लिभपुलले शिर्ष स्थानमा ठूलो अंकको अग्रता बनाउने अवसर गुमाएको छ । २५ खेल सकिँदा लिभरपुलले ६२ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको  ५९ अंक छ ।

 


थप समाचार

आन्तरिक पर्यटक जलयात्रा

  • 10 minutes ago
आन्तरिक पर्यटक जलयात्रा

डोटी । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डोटीको दिपायल सिलगढी नगरपालिकाले सेती नदीमा जलयात्रा सञ्चालन गरेपछि पोखराबाट आएका आन्तरिक पर्यटक जलयात्रा गर्दै ।

झोलुङ्गे पुल !

  • 11 minutes ago
झोलुङ्गे पुल !

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रबाङ र काफलचौर जोड्ने भाईबाङ खोलामा निर्माण गरेको १०४ मिटर लामो झोलुङ्गे पुल । नेपाल सरकारको लगानी र स्विस सरकारको प्राविधिक सहयोगमा कुल रु ४७ लाख ८८ हजारक

नलगाडको मुआब्जा वितरणको बाटो खुल्यो

  • 17 minutes ago
नलगाडको मुआब्जा वितरणको बाटो खुल्यो

जाजरकोट । नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा सल्ट्याएको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।