IIMS College

ISMT

HUB Education

लिभरपुल लिगको शीर्ष स्थानमा फर्कियो

  • आइतबार, २७ माघ, २०७५
  • 1 year ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति सम्पन्न खेलमा बर्नेमाउथलाई ३–० गोलले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

 

एन्फिल्डमा सम्पन्न खेलमा घरेलु टिमले खेलको २४ औं मिनेटमा अग्रता लिएको थियो । उक्त गोल साडियो मानेले गरे । त्यस्तै, ३४ औं मिनेटमा जर्जियानोले गोल गर्दै विजनाल्डमले अग्रता दोब्बर बनाए । त्यस्तै ४८ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई ३–० गोलको जित दिलाए ।

 

जितसंगै लिभरपुलले २६ खेलबाट ६५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ६२ अंक रहेको छ ।


थप समाचार

कृषकलाई प्रोत्साहन गर्न वाग्मती प्रदेश सरकारको यस्तो योजना

  • 1 minute ago
कृषकलाई प्रोत्साहन गर्न वाग्मती प्रदेश सरकारको यस्तो योजना

हेटौँडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर

बागलुङ बजारमा साङ्गीतिक साँझ हुँदै

  • 4 minutes ago
बागलुङ बजारमा साङ्गीतिक साँझ हुँदै

गलकोट । बागलुङ जिल्लामा सञ्चालित मानव सेवा आश्रमलाई सहयोग गर्न बागलुङ बजारमा साङ्गीतिक साँझ गरिने भएको छ । मानव सेवा आश्रममा रहेका बेसहारा तथा असहायको पालनपोषणमा सहयोग पुर्याउने उद्देश्यका साथ गलकोट य

मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

  • 30 minutes ago
मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले लौरियस स्पोर्टस्म्यान अवार्ड जितेका छन् । सोमबार राति जर्मनको बर्लिनमा भएको कार्यक्रममा उनले पहिलो पटक उक्त अवार्ड जितेका हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।