IIMS College

ISMT

HUB Education

माने र सलाहको गोलमा लिभरपुलले चेल्सीलाई हरायो, उक्लियो शीर्ष स्थानमा

  • सोमबार, २ बैशाख, २०७६
  • 11 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न घरेलु लिग इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग चेल्सीलाई २–० गोलले पराजित भएको हो । 

 

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा लिभरपसल फर्ममा फर्कियो । खेलको ५१ औं मिनेटमा लिभरपुलका लागि साडियो मानेले गोल गरे । त्यस्तै ५३ औं मिनेटमा मोहम्मद सलाहले उत्कृष्ट गोल गर्दै लिभरपुललाई २–० गोलको जित दिलाए ।

 

जितसँगै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लेको छ । लिभरपुलले ३४ खेलबाट ८५ अंक जोडेको छ भने एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ८३ अंक छ । चेल्सीको भने ६६ अंक छ ।


थप समाचार

कोभिड –१९ लाई परास्त गर्न सरकारको मोर्चाबाट मात्र सम्भवः पर्यटनमन्त्री भट्टराई

  • 29 minutes ago
कोभिड –१९ लाई परास्त गर्न सरकारको मोर्चाबाट मात्र सम्भवः पर्यटनमन्त्री भट्टराई

काठमाडौँ । पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड– १९) विरुद्धको लडाइमा अर्को मोर्चा बनाएर लड्ने कुरा आफैलाई सत्यानास गर्नु भएको बताएका छन् । आइतबार एक ट्वीट गर्दै उनले कोरोनालाई परास्त गर्

एनआईसी एशियामा अनलाईन खाता खोली मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने

  • 42 minutes ago
एनआईसी एशियामा अनलाईन खाता खोली मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोली पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने भएको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो

टोकियो ओलम्पिकमा फुटबल खेलाडीको उमेर हद २४

  • 47 minutes ago
टोकियो ओलम्पिकमा फुटबल खेलाडीको उमेर हद २४

काठमाडौँ । सन् २०२१ मा हुने टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलतर्फको उमेर हद २४ वर्ष तोकिने भएको छ । कोरोना भाइरसको संक्रमणको कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको कारण पुरुष खेलाडीको उमेर हद बढाइन ला



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।