IIMS College

ISMT

HUB Education

प्रिमियर लिगको उपाधिः लिभरपुल कि म्यानचेस्टर सिटी

  • आइतबार, २९ बैशाख, २०७६
  • 8 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यस सिजन प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीको प्रतिस्पर्धाको अन्तिम खेल केही घण्टापछि सुरु हुनेछ । एक अंकको दुरीले म्यानचेस्टर सिटीले अग्रता बनाएको छ भने लिभरपुल आफ्नो भाग्यको भरमा मैदानमा उत्रिने तरखरमा रहेको छ । 

 

यो ऐतिहासिक प्रतिस्पर्धामा लिभरपुलले बाजी मार्ने सम्भावना उत्तिकै बलियो र उत्तिकै कमजोर रहेको छ । 

 

आज हुने अन्तिम खेलले कसले उपाधि जित्छ त्यो हेर्न विश्व आतुर रहेको छ । हालसम्कै सबैभन्दा रोमाञ्चक र ऐतिहासिक प्रतिस्पर्धा मानिएको यी दुई टोलीले नयाँ रेकर्ड राख्न समेत सफल भए । दुई प्रतिस्पर्धी टोलीको ९० अंक कटेको यो पहिलो पटक हो । शिर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ९५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ९४ अंक रहेको छ ।

 

आज हुने खेलमा लिभरपुलले उल्भरह्याम्टनसँग प्रतिस्पर्धा गर्दैछ भने म्यानचेस्टर सिटीले ब्राइटन होभ एण्ड एल्भियनसँग प्रतिस्पर्धा गर्दैछ । 

 

चमत्कारको अपेक्षा गरेको लिभरपुललाई भाग्यकले कत्तिको साथ दिने हो त्यो भने यी क्लबहरुको खेल कुर्नु नै पर्नेहुन्छ । 

 

सन् २०१४ मा भएको प्रिमियर लिगमा लिभरपुल र म्यानसिटीकै प्रतिस्पर्धा भएको थियो जसमा म्यानसिटीले बाजी मारहेको थियो । तर, यसपटक भने केही चमत्कार हुने फ्यानहरुको प्रार्थना रहेको छ । 

 

२९ वर्षपछि प्रिमियर लिगको उपाधि जित्ने सपना देखेको लिभरपुलले कडा टक्कर दिदैँ हालसम्म ९४ अंक जोडेको छ । उसले यस सिजन एक खेलमात्र पराजित भएका छ ।

 

म्यानसिटीसँग पराजित भएको लिभरपुलले यस सिजन ७ वटा खेल बराबरी खेलेको थियो । हालसम्म प्रिमियर लिग (प्रिमियर लिग उपाधि धोषित) उपाधि नजितेको लिभरपुलले यस सिजन ऐतिहासिक प्रतिस्पर्धा गर्न सफल भएको छ ।

 

भाग्य चम्किए लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने सम्भावना बलियो रहेको समिक्षकहरु बताउँछन् ।  

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 8 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 10 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 10 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।