IIMS College

ISMT

HUB Education

लेस्टरसँग पराजित हुने डरमा लिभरपुल !

  • बिहीबार, १० पुष, २०७६
  • 3 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यस सिजन लिभरपुलले सानदार खेल प्रदर्शन गर्दै आइरहेको छ । गएको सिजन एक अंकलेमात्र प्रिमियर लिग उपाधिबाट पछि परेको लिभरपुल यस सिजन त्यो गल्ती पुनः नदोहोराउने रणनीतिमा रहेको छ ।

 

आज राति हुने प्रिमियर लिगमा लिग लिडर लिभरपुल लेस्टर सिटीसँग आमनेसामने गर्दैछ । यस सिजन लिभरपुलले एक खेलमात्र बराबरी खेलेको छ । त्यस्तै लिभरपुललाई पछ्याइरहेको लेस्टरले ३ खेल हारिसकेको छ ।

 

बक्सिङ डे मा लिभरपुलले लेस्टरलाई पराजित गर्न सकेमा उपाधि दौडमा लिभरपुलको सम्भावना थप बलियो हुनेछ । लिभरपुलभन्दा १० अंकले पछि रहेको लेस्टरले पराजित गर्न सकेमा पुनः प्रिमियर लिग रेस थप रोमाञ्चक हुने समिक्षकहरु बताउँछन् ।

 

तर, लिभरपुलले प्रदर्शन गरेको टप क्लास खेलका कारण पनि लेस्टरमाथि भारी हुने समिक्षकहरु बताउँछन् ।

 

यस सिजन लिभरपुलले १७ खेलमा ४९ अंक जोडिसकेको छ । लिभरपुलका स्टार खेलाडीहरु घाइते नभए र खेलमा सन्तुलन राखिराख्न सके लिभरपुलले ३० वर्षपछि प्रिमियर लिग उपाधि जित्ने कुरामा दुईमत नरहेको बताइएको छ । 


थप समाचार

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

  • 21 minutes ago
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

  • 27 minutes ago
१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी । जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरे

अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

  • 1 hour ago
अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।