लयमा लिभरपुल, लेस्टर सिटी पराजित

  • आइतबार, १७ भदौ, २०७५
  • 7 months ago
  • खेल

काठमाडौं । शनिबार साँझ सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा  मा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ । लेस्टरको घरेलु मैदान किंग पावरमा सम्पन्न खेलमा लिभरपुल २–१ गोलले विजयी भएको हो । 

 

सिजनको सुरुदेखि नै लयमा रहेको लिभरपुलको लागि खेलको १० औं मिनेटमा नै साडियो मानेले गोल गरेर अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफ सकिन लाग्दा रोबर्टो फिर्मिन्होले पनि गोल गरेका अग्रता दोब्बर बनाए ।

 

दोस्रो हाफमा लिभरपुलका गोलरक्षक एलिससनले गल्ती गर्दा लेइसेस्टरले गोल फर्काएको थियो । लेस्टरको लागि ६३ औं मिनेटमा राचाइड गिजलले गोल गरे । खेलको बाँकी समयमा दुबै पक्षबाट थप गोल हुन नसक्दा लिभरपु्लले ४ खेलबाट १२ अंक जोडेको छ ।


थप समाचार

यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

  • 11 minutes ago
यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

एजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।

कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

  • 23 minutes ago
कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

  • 39 minutes ago
निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आज अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।