यसकारण कारण युवाहरु लिभिङ रिलेशनसिपमा बस्न मन पराउँछन्...

आधुनिक जीवनशैलीमा लिभिङ रिलेशनसिपमा बस्ने ट्रेन्ड बढेर गएको छ । लिभिङ टुगेदर पनि भनिने यस ट्रेन्डमा युवा जोडीहरु विवाह नगरिकनै अथवा बिना कुनै सम्बन्ध एकअर्का सँग एकै छानोमुनिसँगै बस्ने गर्छन् ।

 

नेपालमा पनि केहीवर्ष यता यस्तो ट्रेन्ड विस्तारै बढ्दै गएको छ । पाश्चात्य मुलुकहरुमा यसलाई सामान्य मानिने भए पनि हाम्रो समाजमा भने यसलाई राम्रो नजरले हेरिँदैन ।

 

सामान्यतया केटीहरु भन्दा धेरै केटाहरु लिभिङ रिलेशनसिपमा बस्न मन पराँउछन् । धेरैले केटाहरु शारीरिक सम्बन्ध राख्नको लागि केटीसँग लिभङ रिलेसनसिपमा बस्न चाहन्छन् भन्ने सोच्ने गर्छन् । 

 

तर, यसको पछाडि अरु पनि धेरै कारण हुन सक्छन् । यस्ता छन् केटाहरु लिभङ रिलेशनसिपमा बस्न चाहने मुख्य ५ कारणहरुः

 

१. लिभिङ रिलेशनसिपमा बस्नाले उनीहरुलाई आफ्नो पार्टनरको राम्रो र नराम्रो बानीहरुको बारेमा थाहा हुन्छ । जसबाट भविष्यमा कुनै पनि समस्याको सामना गर्नुपर्दैन ।

 

२. लिभिङ रिलेसनसिपमा बस्नाले उनीहरु आफ्नो पार्टनरको साथमा समय बिताउन पाँउछन् । उनीहरु आफुलाई मन लागेको बेलामा पार्टनरको साथमा घुम्न जान सक्छन् ।

 

३. केटाहरु आफ्नो मनको कुरा सकेसम्म कसैसँग सेयर गर्दैनन् तर लिभिङ रिलेशनसिपमा बसेका केटाहरु आफ्नो पार्टनरको साथमा हरेक कुरा बिना कुनै झन्झट भन्न सक्छन् । यस्तोमा पार्टनरको साथमा भएमा उनीहरुले पार्टनरसँग सुख दुःख सेयर गर्न सक्छन् ।

 

४. केटाहरु पनि चाहन्छन् कि उनीहरुलाई गर्लफ्रेन्डले विनाकारण यति धेरै माया गरोस तर,उनीहरु यो कुरा खुलेर भन्न सक्दैनन् । लिभिङ रिलेशनमा बसेपछि त्यस्तो अप्ठ्यारो हट्छ । त्यस्तै साथै रहेमा केटाहरुलाई जिम्मेवारीको महसुस हुन्छ ।

 

५. लिभिङ रिलेशनसिपमा रहनाले तपाईंको विवाहपछिको जिन्दगी कस्तो हुनेछ त्यसको बारेमा अन्दाज गर्न सकिन्छ ।

 


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 8 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 8 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 9 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।