कुन अंगमा माउसुली खस्दा के हुन्छ ?

Education Park

एजेन्सी । कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन् । घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन् । 

 

यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ । जानौं माउसुलीसँग जोडिएका शकुन तथा अपशकुन:

 

नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मरेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस रोगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ ।

 

माउसुलीले कामक्रीडा गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ । दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ । 

 

 

दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन् ।

 

शरीरको कुन अंगमा खस्दा के फल :

 

टाउको: सम्पत्ति पाइने सम्भावना 

 

कपाल: मृत्युको बेला भएको संकेत 

 

दाहिने कान: गरगहना प्राप्ति 

 

देब्रे कान: आयु वृद्धि 

 

नाक: भाग्योदय 

 

मुख: मीठो भोजन दाहिने 

 

गाला: उमेर बढ्ने देब्रे 

 

गाला: पुरानो साथी भेट 

 

गर्दन: यशप्राप्ति 

 

दाह्री: डरलाग्दो घटना 

 

जुँगा: सम्मान प्राप्ति 

 

आँखीभौं: धनहानि दाहिने 

 

आँखा: कुनै मित्रसँग भेट देब्रे 

 

आँखा: छिट्टै धनहानि 

 

घाँटी: शत्रुनाश दाहिने 

 

काँध: विजय प्राप्ति 

 

देब्रे काँध: नयाँ शत्रु बन्ने 

 

दाहिने हात: धनलाभ 

 

देब्रे हात: सम्पत्ति नाश 

 

दाहिने हत्केला: कपडा पाइन्छ 

 

देब्रे हत्केला: धन नाश 

 

दाहिने छाती: धेरै खुशी 

 

देब्रे छाती: घरमा क्लेश 

 

कमरको बीचमा: आर्थिक लाभ 

 

पिठ्युँको दाहिने भाग: सुख 

 

पिठ्युँको देब्रे भाग: रोग 

 

पिठ्युँको बीच भाग: घरमा कलह 

 

नाभि: मनोकामना पूर्ण दाहिने 

 

जाँघ: सुख देब्रे 

 

जाँघ: शारीरिक पीडा 

 

दाहिने घुँडो: यात्रा

 

देब्रे घुँडो: बुद्धिनाश 

 

दाहिने गोडो: ऐश्वर्य प्राप्ति  

 

देब्रे गोडो: बिरामी 

 

पाइतालो: श्रीप्राप्ति 

 

देब्रे पाइतालो: व्यापार हानि


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 6 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 6 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 6 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।