IIMS College

ISMT

HUB Education

नांगो फोटो बन्धकी राखेर ऋण दिने कम्पनीहरु...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । संसारमा भइरहेका कतिपय कुराहरु सुन्दा नै अचम्म लाग्छ । बैंकले सम्पत्ति, घरजग्गा, सुन आदि धितो राखेर ऋण दिने गरेको त हामीले सुन्दै आएका छौं । तर चीनमा केही यस्ता कम्पनी छन्, जसले व्यक्तिको ‘नांगो फोटो राखेर नै ऋण सेवा उपलब्ध गराउँदै आएको छ । 

 

त्यस्ता कम्पनीहरुले महिला तथा पुरुषहरुको नांगो फोटो बन्धकी राखेर ऋण दिइरहेका छन् । यसरी ऋण उपलब्ध गराउने प्रक्रियालाई ‘नग्न ऋण सेवा’ नाम दिइएको छ । प्रकाशित समाचारहरुका अनुसार यसरी ऋण उपलब्ध गराउनेहरुले चर्को ब्याज असुलीरहेका छन् । यदी ऋण चुक्ता नगरेको खण्डमा ऋण लिनेहरुको तबिर इन्टरनेटा भाइरल बनाइदिने सर्त पहिले नै कम्पनीहरुले राख्ने गरेका छन् । यो प्रस्ताव मान्नेहरुलाई मात्रै कम्पनीले ऋण उपलब्ध गराउने गरेका छन् । तर, ऋणको सीमा २ लाखसम्म मात्रै रहेको छ ।

 

ऋण लिनेहरुमा अधिकांस युवा युवतीहरु रहेका छन् । उनीहरुको उमेर १९ वर्षदेखि २३ वर्षसम्म रहेको छ । 

 

 


थप समाचार

'नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्नेछौं'

  • 2 minutes ago
'नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्नेछौं'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर भएको बताएका छन् ।

एक अर्बकोे तरकारी निर्यात

  • 12 minutes ago
एक अर्बकोे तरकारी निर्यात

काठमाडौँ । लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५÷७६ मा मात्रै करीब रु सवा अर्बको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाबाट मात्

कोराना भाइरसको थप सङ्क्रमण सङ्ख्या ८० प्रतिशतले घटेको दाबी

  • 23 minutes ago
कोराना भाइरसको थप सङ्क्रमण सङ्ख्या ८० प्रतिशतले घटेको दाबी

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।