ऋणमा चुर्लम्म डुबेपछि...

Education Park

एजेन्सी । कोही मानिसलाई ऋणले थिचेपछि मर्नु र बाँच्नुको अवस्था आइपर्छ । कोही देश नै छोडेर भाग्छन् भने कोही अन्य उपाय लगाएर लुकेर बस्ने काम गर्छन् ।

 

एक महिलाले यस्तै अजबगजब उपाय लगाएकी छिन् । एक महिलाले ऋण तिर्नबाट बाँच्न प्लाष्टिक सर्जरीको सहायता लिएकी छिन् । सान्घाइको बुहान शहरमा बस्दै आइरहेकी ती चिनियाँ महिलाले अत्याधिक ऋण भएपछि यस्तो उपायको सहारा लिएकी हुन् । 

 

ती महिलाको लगगभ दुई करोडभन्दा बढी ऋण रहेको थियो । प्रहरीको रेकर्ड अनुसार महिलाको उमेर ५२ वर्षको हुनु पर्ने थियो । तर, महिला ३० वर्षकी देखिइन्थिइन् । प्रहरीका अनुसार उनको तस्बिर र अनुहार कत्ति पनि मिलेको थिएन ।

 

महिलाको पहिचान हु नाजुआनको रुपमा भएको थियो । यस दौरान उनी आफ्नो परिचय पत्रका आधारमा देशको यात्रा गरिरहेकी थिइन् । तर, अनुहार मिलेको भने थिएन । चीनमा ठुलो संख्यामा ऋण नतिर्नेहरुको संख्या रहेको छ । ती महिलाको सहरबाट मात्रै १८६ जना ऋण नतिर्नेलाई प्रहरीले हिरासतमा लिएको छ ।  

 


थप समाचार

विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

  • 6 hours ago
विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

भलिबल प्रतियोगिता, ससाना बालबालिकाका गीत , नृत्यसहित राष्ट्रिय कलाकारका प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण थिए । 

श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

  • 9 hours ago
श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

काठमाडौ ।२०६४ साल श्रावण २१ गते सोमबारका दिनदेखि पशुपतिनाथ मन्दिर, बागमती नदीतट, आर्यघाट, ब्रह्मनालको पूर्वी किनारा खुल्ला प्राङ्गगणमा आध्यात्मिक भावनाको जागरण गराउने उद्देश्यले सुरु भएको “श्री पशुपति

कागती प्रयोग गर्नुका फाइदैफाइदा

  • 10 hours ago
कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कागती प्रयोग गर्नुका फाइदैफाइदा

कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ । आउनुहोस यस कागतीका महत्वपूर्ण फाइदाबारे चर्चा गरौं ।