ISMT

HUB Education

ऋण नतिर्न यस्ताे नाटक !

Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । कोही मानिसलाई ऋणले थिचेपछि मर्नु र बाँच्नुको अवस्था आइपर्छ । कोही देश नै छोडेर भाग्छन् भने कोही अन्य उपाय लगाएर लुकेर बस्ने काम गर्छन् ।

 

एक महिलाले यस्तै अजबगजब उपाय लगाएकी छिन् । एक महिलाले ऋण तिर्नबाट बाँच्न प्लाष्टिक सर्जरीको सहायता लिएकी छिन् । सान्घाइको बुहान शहरमा बस्दै आइरहेकी ती चिनियाँ महिलाले अत्याधिक ऋण भएपछि यस्तो उपायको सहारा लिएकी हुन् । 

 

ती महिलाको लगगभ दुई करोडभन्दा बढी ऋण रहेको थियो । प्रहरीको रेकर्ड अनुसार महिलाको उमेर ५२ वर्षको हुनु पर्ने थियो । तर, महिला ३० वर्षकी देखिइन्थिइन् । प्रहरीका अनुसार उनको तस्बिर र अनुहार कत्ति पनि मिलेको थिएन । 

 

महिलाको पहिचान हु नाजुआनको रुपमा भएको थियो । यस दौरान उनी आफ्नो परिचय पत्रका आधारमा देशको यात्रा गरिरहेकी थिइन् । तर, अनुहार मिलेको भने थिएन । 

 

चीनमा ठुलो संख्यामा ऋण नतिर्नेहरुको संख्या रहेको छ । ती महिलाको सहरबाट मात्रै १८६ जना ऋण नतिर्नेलाई प्रहरीले हिरासतमा लिएको छ ।  

 


थप समाचार

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 10 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

  • 12 minutes ago
भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

  • 13 minutes ago
अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

चितवन । जिल्ला अदालत चितवनमा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन मुद्दामा बयान लिन सुरु भएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?