लकडाउनका बखत जब यी स्वास्थ्यमन्त्री परिवार लिएर घुम्न गए

एजेन्सी । कोरोना भाइरस महामारीको प्रभाव संसारको हरेक कुनामा देखिएको छ । विश्वभर लगभग लकडाउनको अवस्था रहेको छ । लकडाउन गरिएका सबै देशले कडाइका साथ कार्य गरिरहेका छन्। यस कडाईका बीचमा, न्युजील्याण्ड स्वास्थ्यमन्त्रीले लापरवाही गरेका छन् ।

 

उनले लकडाउनलाई उल्लंघन गरी परिवारलाई लिएर घुम्न गएको खबर भाइरल भएको छ । यो घटनाबाहिर आएसँगै न्युजील्याण्डकी प्रधानमन्त्रीले उनको पद घटाइ दिएकी छिन् । 

 

न्युजील्याण्डका स्वास्थ्य मन्त्री डेभिड क्लार्कले एक बयानमा आफुले परिवार लिएर घुम्न गएको स्वीकार गरेका छन् । 

लकडाउनका बाबजुद पनि उनले आफ्नो परिवारलाई समुद्र तटमा घुमाउन लगेको बताइएको छ । क्लार्कले आफ्नो बयानमा भनेका छन् कि उनी आफ्नो घरबाट २० किलोमिटर टाढा घुम्न गएका थिए । उनले २० किलोमिटर दुरी तय गरेको र एकछिनपछि घुमेको बताइएको छ । 

 

उनले यस बारे प्रधानमन्त्री जसिंडालाई जानकारी दिएसँगै राजीनामा दिएको घोषणा गरेका थिए। तर, प्रधानमन्त्रीले भने यो संकटको अवस्थामा उनलाई पदबाट हटाउनेभन्दा पनि अर्को निर्णय गरिन् । उनलाई मन्त्रीपदबाट नहटाई अर्को जिम्मेवारी दिइन् ।

 

अब उनले सह वित्तमन्त्रीको जिम्मेवारी पाएका छन् । उनलाई दोस्रो दर्जाको मन्त्रीपदमा नियुक्त गरिदिएकी हुन् । 


थप समाचार

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 32 minutes ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

  • 57 minutes ago
रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

  • 1 hour ago
म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

बेनी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।