लण्डनको पशुपतिनाथ मन्दिरमा मनाइयो श्रीकृष्ण जन्माष्टमी

  • मंगलबार, १९ भदौ, २०७५
  • 2 months ago
  • युके

लण्डन । श्रीकृष्ण जन्माष्टमी पर्व आइतबार बेलायतका नेपालीहरुले पनि मनाएका छन् । लण्डनको प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरमा एक विशेष कार्यक्रमसहित जन्माष्टमी मनाइएको हो । 

 

आइतबार बिहानैदेखि मन्दिरमा स्थानीय भक्तजनहरुको उल्लेख्य घुइंचो लागेको थियो । त्यसअवसरमा श्रद्धालुहरुले कृष्ण झुलासहित मन्दिर परिक्रमा गरेका थिए । 

 

श्री कृष्णाष्टमीका व्रत राखेर दिनभर उपासना गरेका महिलाहरु मन्दिरमा भेला भएर विशेष पूजा अर्चना गरेका थिए । 

 

सांझ भजन, कृतनसहित आरती र प्रसाद वितरण गरिएको थियो । मन्दिरकी ट्रस्टी तारा भट्टराईले आफ्नी छोरीको जन्मदिनको अवसरमा उपस्थित भक्तजनहरुलाई प्रसादको व्यवस्था गरेकी थिइन् । 

 

उपस्थित महिलाहरुले तीजका गीतहरुमा नाचगान समेत गरेका थिए । 

 

युरोपमा नेपालीहरुबाट स्थापित पहिलो यस पशुपतिनाथ मन्दिरमा विभिन्न चाड पर्व तथा अवसरहरुमा स्थानीय नेपालीहरु भेला भएर सामुहिक रुपमा मनाउने गरिदै आएको छ । 

 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 5 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 5 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 6 hours ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।