NIC ASIA

ISMT

HUB Education

एकपटक घुम्नै पर्ने लण्डन सहर, यस्ता छन् विशेष कुराहरु

  • बिहीबार, ८ कार्तिक, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

विश्वकै चर्चीत सहरको रुपमा परिचीत छ लण्डन सहर । यो सहरको जनसंख्या करिब १४ मिलियन रहेको छ । विभिन्न देशहरुबाट यो सहरमा बस्न आउने मानिसहरुका कारण यो शहरलाई कस्मोपोलिटन सहर भन्न धेरै रुचाउँछन् । 

 

लण्डन सहर घुम्न प्रत्येक वर्ष १५ मिलियनभन्दा बढी पर्यटनहरु जान्छन् । लण्डनको लाइफस्टाइल नै पर्यटक लोभ्याउन काफी रहेको छ । बेलायती प्रहरीहरुले पर्यटकहरुलाई भद्र व्यवहार गर्छन् । पर्यटकहरु कुनै हिचकिचाहट बिना बेलयाती प्रहरीहरुको सल्लाह सुझाब लिनसक्छन् । 

 

सुरक्षाका मामिलामा पनि बेलायत सरकार निकै गम्भिर रहेको छ । लण्डन सहर भर हजारौ सिसिटिभी राखिएका छन् । जो पर्यटक लण्डन सहर डुल्छ उ कम्तिमा ८०० पटक सिसीटिभी देखिने अनुमान गरिएको छ । 

 

लण्डन सहरमा रहेका ऐतिहासिक पुरातात्वकि धरोहरका कारण पनि पुराना रितिरिवाज अझै जिवितै रहेको मानिन्नछ । बाटोहरु पनि सफा राखिएका छन् । यातायात सेवा पनि छिटोछरितो र सुरक्षित रहेका छन् । 

 

लण्डन सहर विश्वकै सबैभन्दा महँगो  सहर हो । लाइफ स्टाडर्ड पनि उच्च रहेका छ । जागिरेहरुलाई राम्रो तलब पनि दिइन्छ । यसैका कारण पनि लण्डन सहरमा विभिन्न ठाउँबाट लाखौ मानिसहरु आउने गर्छन् । चाहे त्यो रेष्टुरेन्ट, सिनेमा थिएटर, पब्स, सिनेमा। स्पोर्ट्स, कन्र्सट नाइटलाइफ नै किन नहोस हरेक कुरामा लण्डन सहर विश्वको केन्द्रमा रहेको छ । 

 

विश्वभर नै बेलयाती महारानीलाई गरिने सम्मानले पनि लण्डन सहरप्रति विश्व सद्भाव देखाउँछ । अंग्रेज समाजलाई गरिने सम्मान, त्यहाँ बस्ने मानिसहरुबिच हुने आपसी समझदारीले लण्डन सहरमा बस्न हरेकको रोजाइ बनेको छ । 

 

१. लण्डन सहर युरोपकै ठुलो सहर

लण्डन सहरमा बसोबास गर्दै आइरहेको मानिसहरुले ६०० स्विायर माइल जमिन ओगटेका छन् । लण्डनमा करिब २५० भन्दा बढी भाषाहरु बोलिन्छन् । 

 

२. लण्डनमा रहेका यादगार ठाउँहरु

बिग बेन, पार्लियामेन्ट हाउस, ट्राफलघर, बकिंलह्याम प्यालेस, टावर ब्रिज लण्डन सहरमा रहेका छन् । 

 

३. ठुला म्युजिएम र ग्यालेरीहरु हेर्न फ्रि रहेका छन् 

 

लण्डन सहरमा रहेका टप म्युजियमहरु र ग्यालेरिहरु अवलोकन गर्न कुनै शुल्क तिर्नु पर्दैन । न्याजुरल हिस्ट्री म्युजिएम र एक्जिविसन रोडमा रहेको साइन्स म्युजिएम र  क्रमवेल रोडमा रहेको द भिक्टोरिया र अलवर्ट म्युजिएममा समेत अवलोकन गर्न कुनै शुल्क लाग्दैन । 

 

४. सपिंग लागि विश्वमा नै परिचीत छ लण्डन सहर

 

विश्वका विभिन्न भागहरुबाट लण्डन सहरमा सपिंग गर्न समेत मानिसहरु जाने गरेका गर्छन् । विश्वकै उत्कृष्ट डिपार्टमेन्टल स्टोरहरु लण्डन सहरमा रहेका छन् । 

 

५. लण्डन सहरमा एकपटक टेस्ट गर्ने पर्ने लोकल खाना

१. फिस एण्ड चिप्स

२. ससेज एण्ड मास

 


थप समाचार

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

  • 17 minutes ago
खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने

बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

  • 25 minutes ago
बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकाको बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड । शहरी विकास तथा भवन निर्माण विभागले साइड निर्माण कार्य गरिरहेकामा काम सुस्त भएको स्थानीयवासीको गुनासो

प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

  • 30 minutes ago
प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

टोरेन्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा ‘द स्काई इज पिंक’को प्रिमियर गरिएको छ । प्रिमियरमा मुख्य कलाकारहरु प्रियंका चोपडा, फरहान अख्तार र अन्य टिम उपस्थित थिए ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।