IIMS College

ISMT

HUB Education

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।

 

नीलान्शीले किशोरावस्था क्याटेगोरिमा सबैभन्दा लामो कपाल भएको रेकर्ड तोडेकी हुन् । नीलान्शीका अनुसार उनको लामो कपाल हुनुमा उनको आमाको मुख्य भूमिका रहेको बताउँछिन् ।

 

उनी कपालमा घरमै बनेको तेल लगाउँछिन् । त्यसमा उनकी आमाले केही विशेष तत्व मिसाइदिन्छिन् । उनले आफ्नो कपाल विश्व रेकर्डमा दर्ता भएपछि निकै खुसी रहेको बताएकी छन् । उनी १२ कक्षामा अध्ययनरत छिन् ।

 

उनी सफ्टवेयर इन्जिनियर बन्न चाहन्छिन् । उनको कपाल दुई पटक गिनिज बुकमा दर्ता भएको छ । पछिल्लो वर्ष २२ सेप्टेम्बरमा नीलान्शीले सबैभन्दा लामो कपाल हुने किशोरीको आफ्नै रेकर्ड तोडेकी थिइन् ।

 

त्यतिबेला उनको कपाल १९० सेन्टीमिटर लामो थियो । यसभन्दा पहिले सन् २०१८ नोभेम्बर २१ मा उनको कपालको लम्बाई १७० मिटर रहेको थियो जुन एक रेकर्ड हो । 

 


थप समाचार

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

  • 10 hours ago
घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

काठमाडौँ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ ।

नेपाल कोरोनामुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने मन्त्री भट्टराईको भनाई

  • 11 hours ago
नेपाल कोरोनामुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने मन्त्री भट्टराईको भनाई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस भुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन् । चीनबाट उद्धार गरेर ल्याएका १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेख

हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँः सञ्चारमन्त्री बाँस्कोटा

  • 11 hours ago
हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँः सञ्चारमन्त्री बाँस्कोटा

राँझा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् । गोरखापत्र प्रकाशनद्वारा बुधबार आयोजित कोहलपुर संस्करणको



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।