IIMS College

ISMT

HUB Education

भगवान शिवकी छोरी को हुन् ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

 

आज हामी तपाईँहरूलाई शिवपरिवारकी पुत्रीको बारेमा जानकारी दिन गैरहेका छौँः

 

भगवान शिव

 

भगवान शिव परिवारका मूख्य सदस्य हुन्। शिवलाई सृष्टिको प्राण मानिन्छ। शिवबिनाको सृष्टि मृत संसार जस्तै हुन्छ, त्यसैकारण नै उनलाई ‘कालको पनि काल९ महाकाल’ भनिन्छ।

 

ब्रह्मा, विष्णु र शिवका नामलाई सृष्टि, पालन र संहारसँग जोडिएपनि तीनै तत्व एकै भएको तथा शिवतत्वले पालनपोषणको काम पनि गर्ने भएकाले शास्त्रीय रूपमा शिव तत्वको महत्व बढि छ। शिवले प्राण पनि दिन्छन्, जीवन पनि दिन्छन् र संहार पनि गर्छन्।

 

भगवान शिवकी पुत्री

 

भगवान शिवकी पुत्रीको नाम ‘अशोक सुन्दरी’ हो। पौराणिक कथा र केहि मान्यताका अनुसार, माता पार्वतीले आफ्नो एक्लोपनलाई टाढा राख्नको लागि ‘कल्पवृक्ष’ (सबैको इच्छा पूर्ण गर्ने रूख) सँग कन्याप्राप्तिको वरदान मागिन्, जसको फलस्वरूप अशोक सुन्दरीको जन्म भयो।

 

अशोक सुन्दरीको विवाह परमपराक्रमी राजा नहूषसँग भएको थियो। माता पार्वतीको वरदानले अशोक सुन्दरी ‘ययाति’ जस्ता वीर पुत्र र सय रूपवती कन्याहरूका माता बनिन् ।

 


थप समाचार

सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • 15 hours ago
सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रा

काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

  • 16 hours ago
काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठम

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

  • 16 hours ago
कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।