लड्र्स जान चाहने दर्शक अप्रत्याशित बढे

  • शनिबार, १२ साउन, २०७५
  • 3 months ago
  • युके

लण्डन । विश्व प्रशिद्ध लर्डस क्रिकेट ग्राउण्डमा एमसीसी र नेदरल्याण्डसँग नेपाली टिमको क्रिकेट खेल हेर्न जाने दर्शक अप्रत्यासित रुपमा बढेका छन् । 

 

नेपाली खेलाडी बेलायत उत्रिएपछि दर्शकहरु निकै उत्साहित भएको देखिएको बताइएको छ । बेलायत आए लगत्तै लगतार अभ्यास खेलमा सफल जित हात पारेपछि झनै नेपाली दर्शकहरु उत्साहित भएका हुन् ।

 

 यतिखेर बेलायतको नेपाली समुदाय क्रिकेटमय भएको छ । आफ्नो राष्ट्रिय टिम लर्डसमा उत्रिएको हेर्न दर्शक आतुर छन् । स्कटल्याण्ड, आयरल्याण्ड, वेल्सबाट समेत सोचेभन्दा बढी दर्शकहरु आउने संकेत देखिएको छ । 

 

ऐतिहासिक खेललाई सफल पार्न सम्पुर्ण संस्थाहरु, संचारकर्मीहरु तथा व्यक्तिगत रुपमा सहयोग गर्न आवहन गरेको छ । 

 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 7 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 8 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 8 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर