यस्ता गल्तीका कारण प्रेमीकासँग राम्रो सम्बन्ध बन्दैन !

Education Park

सायद कमै युवकलाई थाहा छ कि युवतीको एक नजर र अनुभवले कुन युवक कस्तो छ जानिहाल्छन् । उनीहरुले पहिला नै सोचिसकेका हुन्छन् कि यो युवकसँग सम्बन्ध बनाउने कि नबनाउने । 

 

युवकहरुको सानो भन्दा सानो गल्तीका कारण युवतीहरु सम्बन्ध बनाउन चाहादैनन् । आज हामी युवकले गर्ने गल्तीका विषयमा कुरा गर्छौ जसका कारण उनीहरुको सम्बन्ध युवतीसँग बन्न पाउँदैन । 

 

१. चुम्बन गर्दा यस्तो गल्ती कहिल्यै गर्नु हुँदैन

 

युवतीहरु युवकले किस गर्ने तरिकालाई निकै महत्वका साथ लिने गर्छन् । उनीहरु युवकले किस गरेकै भरमा सम्बन्ध अगाडि बढ्ने नबढ्ने अनुमान लगाउने गर्छन् । 

 

२.युवतीलाई बोल्ने मौका दिनुपर्छ

यदी युवक आफ्नै कुरा गरेर युवतीलाई बोल्ने मौका नै दिदैनन् भने युवतीहरु त्यस्ता युवक रुचाउँदैनन् । यही कारण पनि युवतीहरु टाढा भाग्ने काम गर्छन् । युवतीहरुलाई बोल्ने मौका दिनुपर्छ । 

 

३. युवतीको तारिफ गर्नुपर्छ

युवती जहिले पनि तारिफको अपेक्षामा रहेका हुन्छन् । यदी युवक आफ्नी प्रेमिकाको सुन्दरताको तारिफ गर्दैन भने उनीहरुको सम्बन्ध धेरै दिन टिक्दैन । तारिफका शब्दहरु उनीहरु सुनिरहन चाहन्छन् । 

 

४. पसिना गनाउँछ वा धेरै आउँछ भने उपचार गर्नुहोस्

 

यदी तपाईको पसिना अत्याधिक आउँछ र गनाउँछ भने यसको उपचार गरिहाल्नुहोस् । युवतीहरुलाई पसिना गनाउने युवकदेखि पर नै रहन रुचाउँछन् । 

 

५. खाना खादाँ यस्तो गल्ती नगर्नुहोस् 

खाना खाँदा केही युवकहरु आवाज निकालेर छिटो छिटो खाने काम गर्छन् । यस्ता युवकहरु पनि युवतीहरुले रुचाउँने गर्दैनन् । 

 


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 31 minutes ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 34 minutes ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 42 minutes ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।