आफुभन्दा अग्लो युवक किन मनपराउँछन् युवतीहरु

एजेन्सी । एक विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार युवतीहरुले प्राय आफुभन्दा अग्ला युवकहरु रोज्ने गरेको निष्कर्ष निकालेको छ । 

 

उचाइमा फरक हुने युवायुवतीबीच सम्बन्ध पनि राम्रो हुने अध्ययनले निष्कर्ष निकालेको छ । युवतीहरुलाई आग्ला केटा मन पर्ने र उनीहरुको सम्बन्ध टिकाउ समेत हुने पनि अध्यनले देखाएको छ ।

 

शोधकर्ताहरुका अनुसार युवतीहरुले अग्ला केटा मन पराउने कारणचाँहि अग्ला केटाहरु बलिया हुन्छन् भन्ने सोंचाइ रहेको छ । युवतीहरुले अग्ला केटाहरु बुद्धीमान हुन्छन् भन्ने पनि ठान्छन् । युवती होस् या युवा, यी ४ कामलाई धेरै दिनसम्म लुकाउन सक्दैनन्

 

त्यसैगरी अग्ला पुरुषले आफूलाई सुरक्षा दिन सक्छन् भन्ने आत्मविश्वास पनि महिलामा हुने गर्छ । युवतीहरुले अग्ला युवकहरु जीवनमा सफल हुने धारणा पनि राख्ने गरेका छन् । अग्ला पुरुष फिट देखिने भएका कारण पनि स्त्रीहरुले अग्ला केटा खोज्ने गरेका हुन् ।


थप समाचार

एलोभेरा जुसका फाइदा

  • 19 minutes ago
एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

तौल कम हुनुको कारण

  • 1 hour ago
तौल कम हुनुको कारण

अधिकांश मानिसका लागि मोटोपन एउटा समस्या हो । तर कतिपय मानिस दुब्लोपनका कारण पनि चिन्तित हुने गरेका छन् । अब जानौं, शरीरमा आवश्यक तौल नहुनुको कारणः

सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो

  • 1 hour ago
सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो

काठमाडौं । लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

एलोभेरा जुसका फाइदा

एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।