पुरुषका लागि अजबगजबको कन्ट्रासेप्टिभ

एजेन्सी । अनावश्यक गर्भबाट बच्न आजकल दम्पत्तिहरु हरेक उपायहरु अपनाउछन् । टेक्नोलोजीको जमानामा आजकल धेरै अनावश्यक गर्भ रोक्न धेरै उपकरणहरुको विकास भइसकेको छ । 

 

तर, ती उपकरण प्रयोग गर्दा दम्पत्तिहरुले विभिन्न समस्याहरुको सामना देखा पर्ने गरेका छन् । पुरुषका लागि अनावश्यक गर्भ रोक्ने अर्को सरल उपाय भनेको भ्यासेकटोमी नै हो । तर, अब जर्मनीको एक कम्पनीले अनावश्यक गर्भबाट बच्न सजिलो उपाय निकालेको छ । 

 

यो उपाय कण्डम र भ्यासेकटोमीभन्दा पनि सरल रहेको छ । 

 

कम्पनीले यस्तो पुरुष कन्ट्रासेप्टिभ डिजाइन निर्माण गरेको छ जसमा रहेको एक बटन दबाउँदा पुरुषको स्पर्मको फ्लोले दिशा फेर्नेछ । 

 

यसले महिलालाई गर्भाधारणको चिन्ताबाट मुक्त गर्नेछ । 

 

यो वस्तुको प्रयोग गरेपछि जन्म नियन्त्रणको पुरै जिम्मेवारी पुरुषमा रहेको हुन्छ । यो कन्ट्रासेप्टिभ निर्माण गर्दा स्पर्मको फ्लो अन्तै मोड्न विशेष कुरा ध्यानमा राखिएको थियो । यसलाई विमेक एसएलवी नाम बाट पनि चिनिने गरिन्छ । यसको लम्बाइ एक इन्चभन्दा पनि कम र यसको तौल एक औसको दश हिस्सा बराबरको छ । यसलाई वेटलेस पनि भन्न सक्नुहुन्छ । यसलाई इन्सर्ट गर्न करिब आधा घण्टा लाग्छ । 

 

यसलाई नियन्त्रण गर्न पनि निकै सहज रहेको छ । मिडिया रिपोर्टका अनुसार यसमा एउटा स्विच हुन्छ जसलाई अनअफ गर्न मिल्छ । उक्त स्वीचका कारण स्पर्म फ्लो नियन्त्रण गर्न मिल्छ । जब पुरुष पिता बन्न चाहन्छन् जब आफ्नो स्पर्म इजेक्यलेट गर्न सक्छन् । विश्लेषकहरुका अनुसार यो कण्डम र भ्यासेक्टोमीभन्दा धेरै सरल उपाय हो । 

 


थप समाचार

लकडाउनका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ सञ्चालनमा

  • 18 minutes ago
लकडाउनका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ सञ्चालनमा

काठमाडौँ । बन्दाबन्दीका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ बुधबारदेखि सञ्चालनमा आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन सो तरकारी बजार गत चैत १८ गतेदेखि बन्द गरिएको थियो । यसबाट कृषकले उत्पाद

तातोपानीबाट उठ्यो रु एक अर्ब २७ करोड राजश्व

  • 22 minutes ago
तातोपानीबाट उठ्यो रु एक अर्ब २७ करोड  राजश्व

तातोपानी । निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ ।

प्रेममा धोका पाएपछि भारतीय नायिकाद्वारा आत्महत्या

  • 52 minutes ago
प्रेममा धोका पाएपछि भारतीय नायिकाद्वारा आत्महत्या

एजेन्सी । प्रेममा धोका पाएपछि एक भारतीय नायिकाले आत्महत्या गरेकी छिन् । १९ वर्षीया कन्नड नायिका चन्दना गोडाले विष खाएर आत्महत्या गरेकी हुन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।