अरुको भावनालाई यसरी बुझ्नुहोस्

Education Park

समय अमुल्य चिज हो । यसलाई राम्रो संग बुझेर सहि सदुपयोग गर्न सकियो भने यसले धेरै फाईदा दिन्छ । यदि तपाई कसैलाई मन पराउनुहुन्छ भने तपाई यति कुरा पनि थाहा हुन जरुरी छ कि कुन समय को संग बिताउनु पर्छ । ब्यस्तताको बाबजुत पनि तपाईले महत्वपूर्ण समय आफ्नो प्रेम प्रेमिकालाई पनि छुट्याउनु पर्ने हुन्छ ।

 

मायामा तपाई अझै प्रगाढ सम्बन्ध चाहनु हुन्छ भने तपाई उपहारलाई पनि ध्यानमा राख्नु पर्छ । उपहारले कुनै दिन आफ्नो समिपमा नहुदा आफु संगै रहेको आभाष दिलाउने गर्दछ ।

 

मनोरन्जनमा बाट कहिले आफ्नो खुट्टा नहटाउनुहोस । मनोरन्जनले तन, मन खुशी राखी अझ प्रेममा प्रगाढको भुमिका खेलिरहेको हुन्छ ।

 

मुखले बोलेर हर शब्दमा माया प्रेमका कुराहरु दर्साएर मात्र माया हुदैन । भित्री मनबाट तपाई कसैलाई चाहनुहुन्छ भने तपाई कसैको हरेक दुःख आशु र सुखमा हाँसोले साथ दिनुहुन्छ । साँचो मायामा बाहिरी कुराले भन्दा तपाईको भावनाले कुरा बुझिराको हुन्छ ।

 

सानो सानो कुरामा पनि तपाई आफ्नो मायाको लागि भए पनि सहयोग गर्नमा कहिले पनि पछाडि नहट्नुहोस यस्ले मायामा गाढापन मिसाउनमा धेरै सहयोग गरि रहेको हुन्छ ।

 


थप समाचार

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 4 minutes ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।

आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट

  • 12 minutes ago
आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलन टुंग्याउँदै गर्दा सञ्चारमाध्यमको शैलीप्रति असन्तुष्टी प्रकट गरेका छन् । सञ्चारमाध्यम र मिडियाको शैली

माइतीघर मण्डला त साँच्चिकै माइतीघरजस्तै भयो : प्रधानमन्त्री ओली

  • 1 hour ago
माइतीघर मण्डला त साँच्चिकै माइतीघरजस्तै भयो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डला साँच्चिकै माइतीघरजस्तै भएको भन्दै सरकारका विरोधीहरूलाई कटाक्ष गरेका छन् । मंगलबार साँझ सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।