गृहपृष्ठ ∕ नेपाल ∕ बर्दियामा आगलागी, चार जनाको मृत्युबर्दियामा आगलागी, चार जनाको मृत्यु नेपालीपत्र शनिबार, २०८० मंसीर ९ गते, ०७:५१ मा प्रकाशित नेपाल बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । #आगलागीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सर्लाहीमा पेस्तोलसहित दुई भारतीय ‘मस्ट वान्टेड अपराधी’ पक्राउकाठमाडौँ । सर्लाही प्रहरीले दुई भारतीय ‘मस्ट वान्टेड अपराधी’ लाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री (लाइभ)काठमाडौँ । प्रतिनिधिसभाको बैठक जारी छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम छ । सभामुखले हरेक महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमतिकाठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालतबाट हतियारसहित पक्राउकाठमाडौँ । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश नवनियुक्त भौतिक पूर्वाधार मन्त्री मनाङेले लिए शपथपोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका छन् । सोमबार उनलाई प्रदेश प्रमुख डिल्लीराज महरालाई सरकारी वकिल कार्यालय उपस्थित गराइयोकाठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छधेरै पढिएका खबर १ धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक २ एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ३ Solidarity Rally for Palestine Held in Patan Durbar Square ४ प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का ५ पाकिस्तानका राष्ट्रपति जरदारी र गृहमन्त्री नकवीले तलब नलिने ६ साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन ७ सञ्चारमन्त्री शर्मालाई नै सरकारको प्रवक्तामा निरन्तरताThe Film Nepal