IIMS College

ISMT

HUB Education

यि हुन प्रेमिकालाई सोध्नै नहुने ६ प्रश्नहरु , थाहा पाउनुहोस

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

भनिन्छ, केटीहरूको मन बुझ्न धेरै गाह्रो हुन्छ । जुन एकहदसम्म सत्य पनि हो । किनकि केटीहरूको दिमागमा के चलिरहेको छ, कसैलाई थाहा हुँदैन । त्यसैले त भेटभएको बेलामा केटीहरुलाई आफ्नो प्रेमीले त्यस्ता प्रश्नहरु नै नगरुन् भन्ने सोचाई उनीहरुमा आइरहेको हुन्छ । उनीहरु भेटको क्रममा प्रेमीले आफूले लुकाएको कुरा नसोधोस् भन्ने सोचाई राख्छन् ।

 

म तिम्रो पहिलो प्रेम हुँ ?

 

हरेक केटाले आफ्नी प्रेमिकालाई आफू पहिलो प्रेमी हो या होइन रु भनेर सोध्न चाहन्छन् । केटीहरुलाई आफ्नो केटा साथीभन्दा बाहेक पनि अरु नै कोही मन परिरहेको हुन्छ । चाहे त्यो उनको पूर्व प्रेमी नै किन नहोस् । त्यसैले केटाहरुले पनि आफू पहिलो प्रेमी हो कि होइन रु भनेर सोध्ने गर्छन् । तर, केटीहरु आफ्नो प्रेमीले त्यस्तो प्रश्न नगरोस् भन्ने चाहन्छन् ।

 

आमासँग किनमेलमा जाने हो ?

 

घरपरिवारहरुसँग नजिक गराउनको लागि केटाहरुले केटीसाथीलाई आफ्नी आमासँग किनमेल गर्न जाने बेलामा सँगै लैजाने प्रयास गर्छन् । ताकि आमाले यसै बहानामा उनीहरूलाई अझ राम्ररी चिन्न सकून् । तर, केटीहरू प्रायः प्रेमीको आमासँग किनमेल गर्न जान डराउँछन् । त्यसैले यस्तो प्रस्तावमा अधिकांश प्रेमिकाले नकार्ने गर्छन् ।

 

तिम्रा अभिभावकले मलाई मनपराउँछन् कि पराउँदैनन् ?

 

केटाहरूको लागि आफ्नी प्रेमिकाको आमा बुबासँग भेट्नु सबैभन्दा गाह्रो कुरा हो । तर, केटाहरु परिवारसँग भेट्न लैजानको लागि सधैं आग्रह गरिरहन्छन् । तर, यो आग्रहले केटीहरूलाई आफैंमा यति तनावग्रस्त बनाइदिन्छन् कि उनीहरू यो प्रस्तावबाटै भाग्ने प्रयास गर्छन् ।

 

मेरी साथी वा बहिनी कति सुन्दर छिन् है ?

 

हरेक केटाले  प्रेमिकालाई उनी आफ्नो बहिनी वा साथीको बारेमा सोध्न सक्छन् । तर, केटीहरू यस्ता चीजहरूबाट टाढा रहन मनपराउँछन् । उनीहरुलाई अरुको सुन्दरताको तारिफले आफूलाई कमजोर सम्झिएको अनुभूति हुन्छ । त्यसैले त्यस्ता प्रश्नहरुको केटीहरु खासै उत्तर दिँदैनन् ।

 

अब अन्य कुनै केटालाई मन त पराउँदैनौं नि ?

 

केटाहरूको दिमागमा सधैं एउटै डर हुन्छ कि आफ्नी प्रेमिका अरुसँग नै प्रेम गर्छिन् कि रु आफ्नी प्रेमिका कुनैपनि हालतमा आक्रोशित नबनून् । यो हरेक प्रेमीले सोचिरहेका हुन्छन् । यस्तो अवस्थामा यो असंवेदनशीलताको कारण उसले आफ्नी प्रेमिकालाई अरु कसैसँग प्रेम त गर्दैनौं नि रु भन्ने प्रश्न गर्नसक्छन् । यो प्रश्न प्रेमिकाको लागि गम्भीर प्रश्न हुनसक्छ । त्यसैले यस विषयमा संवेदनशील हुनुपर्छ ।

 


थप समाचार

बाघचाल !

  • 1 minute ago
बाघचाल !

सभामुख चयन नेकपा अध्यक्षद्वयको सहमतिमा हुनु नै थियो भने, अहिलेसम्म के कुराले अड्कियो ? ओली सभामुख चयनको खेलमा बाघचाल खेल्ने । प्रचण्ड बुद्धिचाल खेल्दा खेल्दा बुद्धिचालले नै बाजी मा–यो ।

जरिवानाकै रहर !

  • 9 minutes ago
जरिवानाकै रहर !

राष्ट्रियसभामा दर्ता भएको मिडिया काउन्सिल विधेयकमाथि संसदमा छलफल भइरहेको छ । नेपाली मिडियाले उक्त विधेयकको केही बुँदा हटाउन माग गरिरहेका छन् ।

जाडो याममा ओँठ जोगाउन यसो गर्नुहोस्

  • 18 minutes ago
जाडो याममा ओँठ जोगाउन यसो गर्नुहोस्

फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडो याममा ओँठ जोगाउन यसो गर्नुहोस्

जाडो याममा ओँठ जोगाउन यसो गर्नुहोस्

फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ।

विचित्र विश्व

ड्राइभरहरुलाई यसरी नियुक्त गर्छन् अम्बानी ?

ड्राइभरहरुलाई यसरी नियुक्त गर्छन् अम्बानी ?

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।